काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३८८ जना कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा सङ्क्रमण देखिएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)






