काठमाडौंमा ४९५ सहित उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि

कोरोनाका कारण निषेधाज्ञा जारी भएपछि सुुनसान स्वयम्भू वालाजुु सडकखण्ड । तस्वीर : रासस

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ५७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

काठमाडौंमा मात्रै ४९५ जना संक्रमण देखिएको छ भने ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

२३ असार २०८३