क्रिकेट रंगशाला निर्माण सहयोगार्थ चियूस कतारले सांस्कृतिक कार्यक्रम गर्दै

दोहा । चितवन युवा समूह कतारले गौतम बुद्ध रंगशाला निर्माणको लागि कतारमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

लोक दोहोरी गायन क्षेत्रमा बर्षकै हट केकको रुपमा परिचित लोकदोहोरी गायिका टिका सानु र मिलन लामा सो कार्यक्रमको लागि कतार आउने पक्कापक्की भएको जानकारी सस्थाका अध्यक्ष रामहरि गैरेले जानकारी दिए ।

कतारका स्थापित प्रतिभाहरुको प्रस्तुती समेत रहने सो कार्यक्रम कतारको कर्निस स्थित बेष्ट वेस्टर्न होटलमा यहि अप्रिल १७ तारिखमा गरिने भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु