Wednesday, October 21, 2020
Home Breaking News ओली र दाहालबीच अझै जुट्न सकेन सहमति

ओली र दाहालबीच अझै जुट्न सकेन सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार पुनर्गठन विषयमा निरन्तर छलफल भए पनि सहमति जुट्न सकिरहेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनीहरूबीच करिब तीन घण्टा सरकार पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालबीच मापदण्डकै विषयमा सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाई भएको स्रोत बताउछ ।

‘अध्यक्षद्वयबीच निरन्तर छलफल जारी छ, सोमबारको छलफलमा पनि ठोस सहमति हुन सकेन,’ स्रोतले भन्यो, ‘कुन मापदण्डका आधारमा कसलाई हटाउने र कसलाई ल्याउने विषयमा छलफल केन्द्रीत छ, मंगलबार फेरि छलफल गर्ने सहमति भएको छ ।’

नेकपा स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार ओली र दाहाल सरकार पुनर्गठन तयारीमा जुटेका हुन् । गत ६ असोजमा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका साथै संवैधानिक अंगमा रिक्त पदाधिकारी नियुक्तिका लागि आग्रह गरेको थियो । त्यसयता गत बिहीबार, शुक्रबार, आइतबारसमेत ओली र दाहालले छलफल गरेका हुन् ।

यो पनि पढ्नुहोस   अपहरणमा परेकी बालिकाको उद्धार, तीन पक्राउ

प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजीनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीमात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठनलगायत प्रस्तावबारे छलफल जारी छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी प्रस्तावबारे छलफल गरे पनि ‘कुन मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने ?’ विषयमा सहमति हुन नसकेको हो ।

स्रोतका अनुसार महŒवपूर्ण भनिएको मन्त्रालयका विषयमा अझै भागवण्डा मिलेको छैन । दुबौले महŒवपूर्ण मन्त्रालय दावी गर्दै आफूनिकटलाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाई भएको स्रोतको दावी छ ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

साताका लोकप्रिय समाचार

रितेशमाथिको निलम्बन फुकुवा

काठमाडौं । ठीक पाँच वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक रितेश थापामाथि नेपाल प्रहरीले लगाएको निलम्बन फुकुवा गरेको छ । २ असारमा सर्वोच्च अदालतबाट...

अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप आए जनम जनम लिएर

शिक्षा क्षेत्र र कलाकारितासंगै समाज सेवामा पनि लागि परेका ब्यक्ति हुन स्वतन्त्रप्रताप शाह । गैह्रआवासीय नेपाली संघसंग बिभिन्न पदमा रहेर प्रवासमा रहेका नेपालीहरूसंग हातेमालो...

मुहार फेरिँदै काठमाडौंका सडक

काठमाडौं । वषौंदेखि धुलोधुवाँ र खाल्डाखुल्डीको सहरको उपमा नै पाएको काठमाडौं उपत्यकाका सडकले बिस्तारै मुहार फेर्न थालेका छन् । नेकपा नेतृत्वको सरकार गठनको डेढ...

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

ट्रेन्डिङ

जलविद्युत् आयोजना निर्माण कार्य ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउन भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । यसरी आयोजनाको काम रोक्किँदा लागतसमेत...

कोरोना त्रास : उपत्यकाबाट यात्रु बाहिरिने क्रम बढ्यो

काठमाडौँ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु...

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३...

एक तोला सुनको मूल्य ९९ हजार

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८...

काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समयमा काम नगर्ने आयोजनाको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका छन् ।...

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ...

काठमाडौं उपत्यकामा बढ्यो जोखिम

काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौं भित्रनेहरूको संख्या बढ्दै गएकामा लकडाउन हटेपछि सो संख्या झनै बढेको छ । राजधानी भित्रनेको संख्या बढ्दै गएपछि...

लिभरपुलको पहिलो प्रतिद्वन्द्वी लिड्स

लन्डन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०–२१ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगको नयाँ सिजन १२ सेप्टेम्बरबाट सुरु भएर २३...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

धेरै पढिएका

टेलिकमको अटम र फेस्टिभल अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी ९० दिन लागू हुने अटमअफर उपलब्ध गराउने भएको...

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन...

खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ...

बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

रौतहट । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । बृन्दावन नगरपालिका वाड नं. ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

(Visited 80 times, 1 visits today)