काठमाडौं । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु हुने भएका छन् ।
सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको थियो । बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँचबुँदे सहमति भएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बन्दा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
त्रिशूलीमा यात्रुसहितको ‘अन टेस्ट’भ्यान बेपत्ता
प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
व्यवसायी गोल्छा एक करोड धरौटीमा रिहा
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान






