काठमाडौँ उपत्यकामा थपिए १०१७ जना संक्रमित

तस्वीर : रासस

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १०१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर