Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ७ पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल

पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल

,

बैतडी । बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए । यसैबीच नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

यही असोज ३० गतेसम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने उनले बताए । नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि एक हप्ताका लागि नगरपालिका सिल गरिएको उनले बताए । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

बैतडीका थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमतिको संख्या ४२० पुगेको छ । संक्रमित मध्ये ३९७ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भईसकेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

साताका लोकप्रिय समाचार

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

ट्रेन्डिङ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

खजुरामा खेलकुद ग्राम बन्दै

नेपालगन्ज । बाँकेको खजुरा–२ मा खेलकुद ग्राम निर्माण हुन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । खजुरा गाउँपालिकाले आठांै राष्ट्रिय खेलकुदको महिला हक्की, महिला...

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट

काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी...

खाद्यान्न उत्पादनमा वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकालमा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताएको छन् । शनिबार सं‌घीय...

सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते, एक दर्जन सेल अश्रुग्यास प्रहार

सप्तरी । जग्गा सम्बन्धी विवादमा दुई पक्षका बीच बुधबार भएको झडपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटी टोलमा १५ जना घाइते भएका छन् । दुबै...

एकैदिन १९११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गत २४ घण्टामा एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ जना...

वुहानबाट नेपाल फर्किएका १७५ जना के गर्दैछन् खरीपाटीमा

काठमाडाैं । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । ...

प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा बोले : राजेन्द्र महतो

दमक । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा बोलेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा...

परिचय नदिई कागजात माग्दै अख्तियार, आतंकित पारेको जनप्रतिनिधीको आरोप

इलाम । इलाम जिल्लाका स्थानीय तहमा अख्तियारले आतंकित बनाएको जनप्रतिनिधीले बताएका छन् । बढ्दो भ्रष्टाचार न्युनिकरण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले इलाममा...

कोरोना त्रास : एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास

भोजपुर । विश्व कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित छ । मानिसहरुमा यो सयममा कोरोनाको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानविय व्यवहार...

पहिरो खस्दा मस्र्याङ्दी नदी आंशिक रुपमा थुनियो, तटीय क्षेत्रमा सर्तकता

मनाङ । मनाङमा पहिरो खस्दा मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिन पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा गएको पहिरोले मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)