काठमाडाैं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको संगीत रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा शिशिर भण्डारीका साथमा नवकलाकार स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकांक्षा तामाङ र सबिता रानाको अभिनय रहेको छ ।
नेपाली गीत संगीतकाे क्षेत्रका बिकृति समेटिएको गीतको भिडियो निर्देशन सन्तोष राजबहाकले गरेका ५ । जसमा ज्ञानेन्द्र शर्माको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 549 times, 1 visits today)






