काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी उपत्यकामा आज २ हजार ४०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)






