Saturday, October 31, 2020
Home Not-to-be-missed आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो । जीतसँगै मुम्बाइ इन्डियन अंक तालिकाको शीर्षमा पुगेको छ ।

कोलकता नाइटराइडरले टस जितेर ब्याटिङ रोजेको थियो । कोलकताको सुरुवात राम्रो हुन सकेन । सुरुवाती ब्याट्सम्यान राहुल त्रिपाठी (७) र शुभम् गिल (२१) रनको योगदान दिए । त्यसपछि आएका नितेश राना र दिनेश कप्तान त झन् दोहोरो अंकको रन पनि बनाउन नसकी पबेलियन फर्के ।

टिमका लागि कप्तान इयोन मर्गेनले ३९ र पेट कमिन्सले ५३ रनको योगदान गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाएर टिमको खातामा १४८ रन जम्मा भयो । मुम्बाइका लागि राहुल चाहरले २ लिए ।

१ सय ४९ रनको विजय लक्ष्य लिएर मैदान छिरेको मुम्बाइ इन्डियनले १६ ओभर ५ बलमा लक्ष्य भेटायो । टिमका लागि क्लिन्टन डिककले ७८ तथा कप्तान रोहित शर्माले ३५ रनको योगदान दिएका थिए ।

१३ औं संस्करणको आइपीएलमा ८ औं चरणको खेल समाप्त भएको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बाइ इन्डियन पुगेको छ । उसको १२ अंक छ । त्यत्ति नै खेल खेलेको दिल्ली क्यापिटल्सको पनि १२ अंक नै छ । कमजोर रनरेटका कारण उ दोस्रो स्थानमा छ । १० अंकसहित तेस्रो स्थानमा रोयलच्यालेन्जर बंगोलर छ भने चौथो स्थानमा कोलकता नाइट राइडर छ । उसले ८ अंक जोडेको छ ।

शनिबार साँझ दुई खेल हुनेछन् । राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बंगलोर भिड्ने छ भने दिल्ली क्यापिटल्सको सामना चेन्नाइ सुपरे किंगले गर्नेछ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

साताका लोकप्रिय समाचार

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले...

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । हल्का ज्वरोपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन...

कोराना संक्रमित दुईको मृत्यु

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७...

देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’ ‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै,...

ट्रेन्डिङ

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री गच्छदार र पूर्वप्रमुख आयुक्त बस्नेतसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कोसँग कति रुपैयाँ बिगो मागदाबी ? काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा...

कोरोना संक्रमणबाट महोत्तरीमा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका(३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका– ३...

४४ प्रतिशत खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

काठमाडौं । सरकारले सिँचाइमार्फत रोगजारी सिर्जना गर्ने महŒवाकांक्षी योजना ल्याए पनि कृषियोग्य जमिनको ४४ प्रतिशत क्षेत्रफलमा अझै सिँचाइ सुविधा पुगेको छैन । हालसम्म कुल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसलमा आगलागी भएको छ । आगलागी अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा भएको हो ।

मेसिनमा च्यापिएर किशोरको मृत्यु

जनकपुरधाम । कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबास नगरपालिका–६ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५...

दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले...

ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी

टोकियो । जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छन् । अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक...

स्वर्णधारी मन्डेकाजी सम्मानित

काठमाडौं । गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । १३औं सागमा नेपालको तर्फबाट...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

भर्खरै

यस्ताे छ नायिका पूजा शर्माले अभिनय गरेकाे भिडियाे

काठमाडाैं ।  साहिल खानको निर्देशन रहेको नयाँ म्युजिक भिडियोमा नायीका पुजा शर्मा र गायक सन्तोष बिक्रम खड्गीले अभिनय गरेका छन् । सार्वजनिक यस गीतमा संगीत...

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

धेरै पढिएका

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४...

आगलागी हुँदा काभ्रेमा तीन घरपरिवारको बिचल्ली

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)