Saturday, October 31, 2020
Home Not-to-be-missed राजनराज स्मितासंग भन्दैछन् 'मायाले मलाई बोलायो'

राजनराज स्मितासंग भन्दैछन् ‘मायाले मलाई बोलायो’

काठमाडाैं ।  राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता दाहालको छ ।

सार्वजनिक गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलले गरेका छन् । प्रेमिल भावको गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन् । युवा अवस्थासम्म जीवित रहेको बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले भेटेको खुशीलाई गीतले बोलेको छ ।

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा फिचर्ड छन् । भिडियोमा सलोन र स्मिताको बाल प्रेम विवाहमा परिणत भएको देखाइएको छ ।

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् । कोरियोग्राफी आर्जु बैजुको छ । गीतको शब्द संगीत जस्तै भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् । प्रफेक्ट प्लान इन्टरटेन्मेन्टको तर्फबाट भिडियो निर्माण भएको हो ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

साताका लोकप्रिय समाचार

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । हल्का ज्वरोपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण...

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडी । बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र...

कोलकाता र पञ्जावको जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए ।...

०७७ सालको बडा दशैं आजबाट विदा

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट बिदा हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर पूर्णिमाका दिनसम्म १५ दिन बडा दशैं मनाइन्छ ।...

ट्रेन्डिङ

पर्यटक आगमन रोकिएसँगै आन्तरिक हवाई चाप घट्यो : धमाधम बुकिङ रद्द हुँदै

काठमाडौं । वसन्त ऋतुको पर्यटकीय मौसममा पर्यटक आवागमन रोकिएसँगै अहिले त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई उडानमा परेको छ । जसका कारण अहिले धमाधम टिकट...

नेकपा स्थायी कमिटी बैठक प्रभावित

काठमाडौँ । शीर्ष तहका नेताबीचको विवादका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तोकिएको बैठक प्रभावित भएको छ । स्थायी कमिटीको...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु...

पीसीआर परीक्षण गर्न जाँदा यसरी सुरक्षित हुनुहाेस्

कोरोना संक्रमण प्रतिदिन बढ्दै छ । मास्क समुचित प्रयोग अति आवश्यक छ । अस्पताल पुगेका व्यक्तिबीच कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्न जरुरी...

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय...

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने  निर्णय

काठमाडाैं ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने  निर्णय गरेको छ । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५४ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा आज मात्रै ५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ५ सय ५४ पुगेको छ...

सात वर्षमा १५ अर्ब बढीको विद्युत् खेर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइन अस्वस्थताका कारण (ट्रान्समिटर लाइन लस) सात वर्षमा १५ अर्ब ८६ करोड बढीको नोक्सानी भएको छ । प्राधिकरणको पछिल्लो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

भर्खरै

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

धेरै पढिएका

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार...

कोरोना संक्रमित सांसद पराजुली आईसीयूमा

धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुलीको मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । संक्रमण पुष्टि भएपछि...

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले...

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)