Tuesday, November 24, 2020
Home प्रदेश प्रदेश २ सवारी दुर्घटनामा परी १६ जना घाइते

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३ फरहदवा स्थित नबलपुर मलंगवा सडकखण्डमा नबलपुरबाट मलंगवा तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ००३९ न. टेम्पु र विपरित दिशाबाट आउँदै गरेको बा २० च ४७४८ न. पिकअप भ्यान एक आपसमा ठक्कर खाँदा टेम्पुमा सवार १० जना घाइते भएका छन ।

घाइते हुनेहरुमा टेम्पु चालक हरिपुर न.पा. ६ बस्ने अं. वर्ष४२ को राजगिर चौधरी , सोहि ठाउँ बस्ने. वर्ष ३५ की जानकी देवी चौधरी, वर्ष ४० की दुःखनी देवी चौधरी, वडा नं. २ बस्ने वर्ष ३५ की अञ्जली महतो, वर्ष४५ की संगीता चौधरी । वर्ष ४० की सुशिला चौधरी, वर्ष ३५ की सावित्री देवी चौधरी, वर्ष ४५ की माल्ती देवी चौधरी, हरिपुर न.पा. ६ बस्ने वर्ष ३० की किसुन देवी चौधरी वडा नं. २ बस्ने वर्ष ३५ की सुभगिया देवी चौधरी रहेका छन ।

यो पनि पढ्नुहोस   नेपाल-भारत नाकामा आवागमन सहज तुल्याउन सरोकारवालाको माग

घाइतेहरु १० जना मध्ये दुःखनी देवी चौधरी, अञ्जली महतोको सर्लाहीको प्राथमिक उपचारपश्चात थप उपचारको लागी बिरगंज रिफर गरिएको छ भने संगीता चौधरीलाई लालगढ पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । त्यस्तै अन्य घाइतेहरुलाई मलंगवा अस्पतालमा पठाइएको र दुर्घटना ग्रस्त सवारी साधन ईलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा र अपेक्षा

यस वर्षका हाम्रा प्रमुख चाडपर्व सम्पन्न भएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १४ वर्ष पूरा भएको छ...

साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा साउथह्याप्टनले शीर्ष तेस्रो स्थानमा पुग्ने अवसर गुमायो । उल्भ्ससँग बराबरी खेलेर अंक बाड्नुपरेपछि शीर्ष तीन...

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता...

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश...

विकट बस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन निर्माण

सिन्धुपाल्चोक । स्वास्थ्य संस्थाको अभावमा रोग लुकाएर बस्न बाध्य सिन्धुपाल्चोकको दुर्गम काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको निर्माण र स्वास्थ्यकर्मीको पनि व्यवस्था भएपछि गाउँमै रोग...

साताका लोकप्रिय समाचार

एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए पौडेल

लमजुङ । एकजनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी, १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

कोरोनाले छोएन छठ पर्वलाई, बिगतका वर्ष झै हर्षोउल्लासका साथ सम्पन्न

सर्लाही । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले सर्लाहीमा आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । सर्लाहीको गोडैता,बागमती,हरिवन, लालबन्दी, चन्द्रनगर, बलरा, मलंगवा...

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँ । मोटरसाइकलको ठक्करबाट ८ बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भानुनगरपालिका-५ पंचनगरस्थित डुम्रे सडक खण्डमा चन्दावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा७० प...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

ट्रेन्डिङ

यूएईको शारजाहमा दुई नेपालीको हत्या

युएइ । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपाली युवाको हत्या भएको छ । उनीहरु को हुन् भनेर परिचय खुलाइएको छैन ।...

जापान सरकारको लगानीमा निर्मित आँखा अस्पताल भवन हस्तान्तरण

उदयपुर । जापान सरकारको लगानीमा निर्मित मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका बिच राजदुत मासामिची साईगोले हस्तान्तरण गरिएको छ...

प्रयोग भएका मास्क जथाभावी नफालौं, संक्रमण हुन सक्ला

ललितपुर । कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित...

यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना...

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १०...

मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाैं ।  शुक्रबार मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे पछिल्लाे २४ घन्टामा देखिएकाे नतिजा हाे । स्वास्थ्य तथा जनसंख्या...

भाद्र महिना र विभेद उन्मूलन

पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानुन तथा परम्परालाई लिपिबद्ध रूपमा परिमार्जन रूपमा जंगबहादुरको पाला वा २०१० सालदेखि नेपाली समाजले पाएको थियो । त्यसैलाई...

मधेसका नागरिकलाई अनागरिक बनाउँन खोजिदैछ : रामसहाय यादव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता पाउँने गरेको निर्णय प्रति...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय...

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भर्खरै

चिर्पट प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४...

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता...

सुनको मूल्य १ हजार ८०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...

प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई लगाएर चित्त बुझाए

इलाम । प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन...

धेरै पढिएका

टेलिकमको प्रतिदिन एक जीबी डाटा प्याक अफर

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार...

प्रवासमा ९१ प्रतिशत नेपाली संक्रमणमुक्त

लन्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म...

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता...

नेकपा कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   गोनाहीको दलित वस्तीमा पक्की घर बनाउने साहको घोषणा

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

(Visited 90 times, 1 visits today)