Thursday, November 26, 2020
Home प्रदेश प्रदेश ३ ललितपुरमा कोरोना निको हुने वृद्धि

ललितपुरमा कोरोना निको हुने वृद्धि

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताइन् । उनले भने, ‘महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४५ र मृतकको सङ्ख्या ४८ पुगेको छ ।’

त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या ८९९ र यसमा निको भएर घर फर्कनेको सङ्ख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २०४ र मृतकको सङ्ख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए ।

महालक्ष्मी नगरपालिमा सङ्क्रमित सङ्ख्या एक हजार ५४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या एक हजार ३०० पुगेकोे छ । नगरपालिमा सक्रिय सङ्क्रमित २३४ र मृतकको सङ्ख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताउनुभयो । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।’ वाग्मतीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ/छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए ।

(Visited 30 times, 2 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक गीतले पायो १७ लाख भ्युज

काठमाडौं । सन्देशप्रधान गीत खासै सुन्ने चलन छैन । तर ट्राफिक सन्देश समेटिएको एउटा नेपाली गीतले रिलिज भएको दुई सातामै १७ लाखभन्दा बढी भ्युज...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

चार नारायणको मेला

हरेक वर्ष चार नारायणको मेला भर्न प्यम्ह नारांद्यः सीकः वनेगु भन्दै नोवरहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीका दिन भक्तपुरका...

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

साताका लोकप्रिय समाचार

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे । कोरोना संक्रमणबाट...

धनकुटाका ९ बर्षीय बालकसहित ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९...

धादिङमा कार र टिपर ठोक्किँदा १ को मृत्यु, ३ जना घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।...

यी हुन् विश्वकै बोल्ड टिभी होस्ट (फोटोफिचर)

एजेन्सी । मेक्सिकाको टिलिभिजन कार्यक्रम प्रस्तोता यनेट ग्रेसिया विश्वका हट टिभी होस्ट मध्ये एक मानिन्छिन् । उनले सञ्चालन गर्ने कार्यक्रम भन्दा पनि धेरै चर्चा...

भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनका प्रतिनिधिले मंसिरको दोस्रो साता नेपाल भ्रमणको तयारी गरेका छन् । पछिल्लो समय सीमा विवादका कारण बिग्रेको सम्बन्ध...

ट्रेन्डिङ

डि लेग्ट तीन महिना मैदानबाहिर

टुरिन । इटालियन च्याम्पियन युभेन्ट्सका डिफेन्डर म्याथ्थिस डि लेग्ट तीन महिना मैदानबाहिर रहने भएका छन् । दाहिने कुमको सफल शल्यक्रियापछि डि लेग्ट कम्तीमा पनि...

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक...

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना...

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको झण्डै साढे १२ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

बारा । बाराको परवानीपुर गाउँपालिका ३ बाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ...

महिना दिन यौन शोषण गरे अनि कुटेर निकाले

तुलसीपुर । बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली...

सदस्यसचिव सिलवालको राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोगस्वरूप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ...

रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो...

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

धेरै पढिएका

थप ७ जना संक्रमितको मृत्यु, मृतकको संख्या १३०५ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०५ पुगेको...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

जनकपुरधाम। आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन...

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ३६ पुगेको...

पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

वालिङ ।  बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

पहिलो चरणमा अमेरिकामा ६४ लाख व्यक्तिमा भ्याक्सिन लगाइने

(Visited 90 times, 1 visits today)