Saturday, January 16, 2021
Home प्रदेश प्रदेश १ कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

इटहरी । सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका छैनन् । परीक्षण र उपचारको त कुरै छाडौँ, कोरोना प्रमाणित गरेको पनि केही स्थानीय तहले मनपरी रुपमा शुल्क उठाईरहेको पाइन्छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना प्रमाणित गरेको शुल्क लिने गरेको पाईएको छ । इटहरी २० का उत्सव पोखरेललाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनले वडा कार्यालयमा कोरोना प्रमाणितको सिफारिस लिन गएपनि सिफारिस वापतको रकम बुझाउनुपर्दा उनी खिन्न भए । उनले एउटा सिफारिस वापतको तीन सय ८० रुपैँया शुल्क बुझाएको बताए । ‘इटहरी उपमहानगरपालिकाले पीसीआर र उपचार निःशुल्क गर्नुपर्ने अवस्थामा कोरोना प्रमाणित गरेको नै पैसा तिर्नुपर्ने कस्तो बाध्यता हो,’ पोखरेलले भने, ‘गरीब जनताको लागि सरकारले निःशुल्क उपचार गर्ने भनेर निर्णय गर्छ, तर स्थानीय तहलाई भने हामीले सिफारिसको पैसा तिर्नु परेको छ ।’

इटहरी उपमहानगरपालिकाले केही महिनायतादेखि नै कोरोना परीक्षण गर्न छाडेको छ । किट अभावको कारण देखाउँदै उपमहानगरपालिकाले परीक्षण गर्न छाडेको हो । कोरोना परीक्षण नै नगरी कोरोना नियन्त्रण शीर्षकमा खर्च गरेको उपमहानगरले सर्वसाधारण मानिसलाई कोरोना प्रमाणित गरेको शुल्क लिनु मनपरीतन्त्र रहेको पोखरेलको भनाई छ । ‘वडा कार्यालयमा भौचर सकिएको छ भनेर मलाई त बिल पनि दिएन,’ उनले राजधानीसँग भने, ‘होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने समयमा सिफारिस गरेकै पैसा लिनु अशोभनीय देखिन्छ ।’

यो पनि पढ्नुहोस   जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

उनले संक्रमितलाई उपमहानगरपालिकाबाट एकपटक समेत फोन पनि नआएको र स्वास्थ्य अवस्थाबारे सोधखोज नै नगरिएको उदृत गर्दै भने, ‘उपमहानगरपालिकाले उपचार गर्ने त कुरै नगरौँ, एकपटक स्वास्थ्य अवस्था पनि नसोध्ने स्थिति छ ।’ पोखरेल एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीमा अन्य पीडित सर्वसाधारण मानिसहरुले दैनिक कोरोना प्रमाणित गरेको शुल्क बुझाउँदै आएका छन् ।

इटहरीकै अन्य केही वडाहरुले भने कोरोना प्रमाणित गरेको शुल्क नलिने गरेको संक्रमित स्वयम्ले बताउँदै आएका छन् । इटहरी ५ का आशिष शर्माले भने आँफूले कोरोना प्रमाणितको सिफारिस गरेको रकम नतिरेको प्रतिक्रिया दिए । ‘इटहरी उपमहानगरकै विभिन्न वडामा एकतर्फी नियम नहुँदा पनि अन्य मानिसहरु पीडामा छन्,’ उनले भने, ‘कुनै वडामा लिने र कुनै वडामा नलिने गर्दा उपमहानगरको सिस्टम नै कस्तो छ भन्ने पनि आँकलन गर्न सकिन्छ ।’

उता, छिमेकी नगर रामधुनीले भने कोरोना प्रमाणित सिफारिसको रकम लिने गरेको छैन । संक्रमित रामबहादुर कटवालले भने आफूले कोरोना प्रमाणित सिफारिस वापतको शुल्क तिर्नु नपरेको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई कोरोना प्रमाणित गरेको सिफारिसको पैसा तिर्नुपरेन, इटहरीमा भने पैसा तिर्नुपर्ने सिस्टम रहेछ ।’ यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई पटक–पटक बुझ्न फोन सम्पर्क गरिएपनि फोन उठेन ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

साताका लोकप्रिय समाचार

ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो...

भारतको पहिलो पारी २४४ मा समेटियो

सिड्नी । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत पहिलो पारीमा २ सय ४४ रनमा समेटिएको छ । दुई विकेटको नोक्सानबाट आज तेस्रो दिन खेल्न सुरु गरेको...

भारत पराजय नजिक

सिड्नी । अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा भारत पराजय नजिक पुगेको छ । जीतका लागि ४ सय ७ रनको लक्ष्य लिएर मैदानमा छिरेको भारतीय टोली...

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन्...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा...

ट्रेन्डिङ

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना...

लकडाउनमा अटेरी गर्नेलाई स्याङ्जामा कारवाही (फोटोफिचर)

स्याङ्जा । विश्वभरि फैलिदै गएको कोरोना भाइरसले स्याङ्जालाई पनि सजग बनाएको छ । कोरोना भाइरस नेपालमा प्रवेश नगरोस भन्दै नेपाल सरकारले लक...

सेमेडो वल्भ्समा

लन्डन । क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेसल्स सेमेडो इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएको छ । वल्भ्सले २६ वर्षीय राइट ब्याकलाई ३७...

अनियन्त्रित कार नालामा खस्दा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मा बा २० प ६८३१ नम्बरको कार...

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर...

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊ : चिया किसान

इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय...

५ लाख ५३ हजारसहित सुनसरीका बन अधिकृत पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जिल्ला बन कार्यालय सुनसरीका बन अधिकृत रामबाबु शाह र उनकी श्रीमती किरण शाहलाई श्रोत नखुलेको ५ लाख...

हुलाकमा नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । कांग्रेसले भोलि...

संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ : देउवा

काठमाडौं । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ । गत १९...

अस्ताए संगीतकार राम धामी

न छ टेक्ने ठाउँ, न छ बस्ने गाउँ । न छ कतै कसैले चिन्ने त्यस्तो कुनै नाउँ ? मधुरो धुनमा गाडीमा गीत बजिरहेको थियो । सोमबार...

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

पेरिस । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)