Thursday, November 26, 2020
Home Breaking News झापामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

दमक । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले विप्लवसंग एकता गर्ने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष...

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको जुम प्रविधिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

साताका लोकप्रिय समाचार

हरिबोधिनी एकादशी

हिन्दू धर्मावलम्बीको पात्रोअनुसार चन्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुई वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ...

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि...

वर्षापछि हिमपातको सम्भावना

काठमाडाैै ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

ट्रेन्डिङ

ओली-दाहाल छलफल सुरु

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरू भएको छ । दुई अध्यक्षबीच सोमबार नै भेटवार्ता हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका...

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १०...

पूर्वप्रशिक्षक साहको अन्त्येष्टि

सप्तरी, राजविराज । उपचारका क्रममा निध भएका राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको मंगलबार अन्त्येष्टि गरिएको छ । जिल्ला खेलकुद विकास समितिका...

स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते

तुलसीपुर । तुलसीपुरको अश्वारामा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । घाइेत हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अवारा निबासी टेकबहादुर साहु रहेको ईलाका...

प्रधानमन्त्री रोजगार कार्यक्रम : २ अर्ब ३० करोड स्थानीय तहमा पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये २ अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ...

कोरोनाको उपचारका लागि सारथिद्वारा आइसोलेसन स्थापना

धनगढी । कैलालीको धनगढीस्थित नीजि अस्पताल सारथिले कोरोनोको संक्रमणको उपचारका लागि अलग्गै आइसोलेसन स्थापना गरेको छ ।
यो पनि पढ्नुहोस   कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

सजाय निर्धारण तथा कार्यान्वयन

हालसम्म नेपालमा अपराधीकरण नगरिएका आपराधिक कार्यलाई अपराधीकरण गरी कसुर कायम गर्ने, न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाज सिर्जना गरी सर्वसाधारणको हित र सदाचार कायम गर्नका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

धेरै पढिएका

चोटले समस्यामा लिभरपुल

लन्डन । गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलको लागि यो सिजन सहज हुन सकिरहेको छैन । नयाँ सिजनको आठ खेल सकिँदा शीर्षस्थानको लेस्टर...

भारतीय विदेश सचिब साँढे १० बजे काठमाडौं आइपुग्ने, आजै महत्वपूर्ण भेटघाट

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं उत्रनेछन् । बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

ऐतिहासिक दूधमति नदी नालामा परिणत

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक दूधमति नदीनालामा परिणत भएको छ ।  सो नदीको कायापलट गर्न प्रदेश २ को सरकार अग्रसर भएको छ । सो नदीको...

कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

इटहरी । सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका छैनन् । परीक्षण र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)