Thursday, January 21, 2021
Home प्रदेश प्रदेश १ प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन् ।

घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए । भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् ।

यो पनि पढ्नुहोस   इलाम अस्पतालमा भेन्टिलेटर जडान

जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

साताका लोकप्रिय समाचार

सोल्टिनी भन्दै उर्मिलासँग सुनिलको फेरि रोमान्स

काठमाडौं । हरेकपटक ल्याएका गीत श्रोताले रुचाएपछि उत्साहित हुँदै आएका लोक पप गायक सुनिल गिरीले यतिबेला आफ्नो नयाँ गीत ‘दिउँला माया तिमीलाई...’ को भिडियो...

संसद विघटनविरुद्धको मुद्दाको सुुनुवाई ‘हेर्दाहेर्दै’ मा, आज पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेशी...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

ट्रेन्डिङ

मुर्रेको पुनरागमन जित

न्युयोर्क । बेलायती नम्बर एक एन्डी मुर्रेले पुनरागमन जित निकाल्दै यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । ३३ वर्षीय मुर्रेले जापानी योसिहितो...

राष्ट्रिय पुस्तकालय निर्माणमा सरकारको अंकुश

काठमाडौं । जमलमा निर्माण गर्ने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्यमा सरकारले अंकुश लगाएको छ । भवन निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेको पुस्तकालय...

कृषन र अमन फाइनलमा

काठमाडौं । भारतका कृषन हुदा र अमन दहिया काठमाडौं आईटीएफ जुनियर जे–५ टेनिस च्याम्पियनसिपको सर्किट १...

गण्डकीमा एकैपटक ३८ नयाँ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा एकैपटक ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ । प्रदेश...

ओटीटी प्लेटर्फममा बलिउड सिनेमाको भिडन्त

मुम्बई । कोरोना संक्रमणका कारण भारतका सिनेमा हल कहिले खुल्ने भन्ने अत्तोपत्तो छैन । यसैक्रममा बलिउड सिनेमाहरू डिजिटल प्लेटफर्म (ओटीटी)बाट धमाधम रिलिज हुन थालेका...

मेला हेर्न आएकी किशोरी बलात्कारमा संलग्न पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेपछि भाग्दै आएका २८ वर्षीय विकास कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्ष अघि गढिमाई...

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको...

सार्वजनिक जग्गा ब्यक्तिले कब्जा गरे अनि संस्थालाई दिए

दमक । गौरीगन्ज गाउँपालिका–२ कोरोबारी दासचौरीमा रहेको चार बिघा जग्गा स्थानीयले कब्जामा लिएका छन् । स्थानीयले चार बिघा १८ कट्ठा १० धुर सार्वजनिक जग्गा...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

अक्षयको बेलबटम तत्काल रिलिज नहुने

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

धेरै पढिएका

रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु

काठमाडौँ । स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,...

मुख्यमन्त्री शेरधन राईको विवाह मोडल ज्याङ्मु शेर्पा संग हुने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग...

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो...

जाँदा जाँदै राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)