Sunday, January 24, 2021
Home Editor-Picks अलविदा ! फुटबल लिजेन्ट म्याराडोना

अलविदा ! फुटबल लिजेन्ट म्याराडोना

व्यूनर्सआयर्स । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हिजो बुधबार हृदयघातबाट निधन भयो । दुई साताअघि मात्रै राजधानी ब्युनर्स आयर्स नजिकको एक अस्पतालमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यो शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेरका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

म्याराडोना फुटबल इतिहासका लिजेन्ट हुन् । उनले अर्जेन्टिनालाई सन् १९८२ र १९८६ मा दुईपटक वर्ड कपको उपाधि दिलाएका थिए । पछिल्लो उपाधि जित्दा उनले ५ गोल गरेका थिए भने ५ गोलका लागि सहयोग गरेका थिए । डिएगो सर्वश्रेष्ठ खेलाडी मात्र घोषित भएनन्, गोल्डेन बल पनि उनैले पाएका थिए ।

१५ वर्षकै उमेरमा अर्जेन्टिनाको पेशेवर खेलाडीका रुपमा देखापरेका उनले १६७ म्याच खेले र ११५ गोल ठोकेका थिए

अर्जेन्टिनामा मात्र होइन त्यसबेलादेखि डिएगो म्याराडोना विश्व चर्चित बनेका हुन् । कुनै समय ड्रग्स र रक्सीका कारण चर्चामा आएको महान फुटबलर म्याराडोनाको निधनमा अर्जेन्टिनी फुटबल एशोसिएसनले शोक मनाउने भएको छ । डिएगो म्याराडोनाले चार पटक वर्डकपमा भाग लिएका थिए ।

यो पनि पढ्नुहोस   एपीएफ र आर्मी सेमिफाइनलमा

१० वर्षको उमेरदेख उनले स्थानीय क्लब एस्त्रोला रोसामार्फत फुटबल खेल्न सुरु गरेका हुन् । डिएगो म्याराडोना असाधारण खेलका कारण चर्चित बनेका हुन् । १५ वर्षकै उमेरमा अर्जेन्टिनाको पेशेवर खेलाडीका रुपमा देखा परेका उनले १६७ म्याच खेले र ११५ गोल ठोकेका थिए । १९९७ मा म्याराडोनाले खेलजीवनबाट सन्यास लिएका थिए । त्यो दिन उनको बर्थडे थियो ।

सन् २००८ लियोनल मेस्सीको टिमको कोच बनेका थिए । पछिल्लो समय अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटो विरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

साताका लोकप्रिय समाचार

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण...

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा

काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

ट्रेन्डिङ

क्लोपलाई रोक्ने लिभरपुलको लक्ष्य

लन्डन । जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतीत गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब...

पहिलो जितमा पीएसजीको संघर्ष

पेरिस । इन्ज्युरी समयमा जुलियन ड्राक्सलरको गोल सहयोगमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा तीन खेलपछि पहिलो सफलता हात पारेको छ...

भारतबाट आएकाहरु सोझै क्वारेण्टाइनमा, व्यवस्थापनमा चुनौती थपिदै

सप्तरी राजविराज । भारतको विभिन्न शहरवाट घर र्फिर्कनेको संख्या तिब्र बनेको छ । यसै क्रममा आइतवार सप्तरीको विभिन्न नाकावाट ६ महिला सहित ६८ जना...

नातीको कुटाईबाट हजुरबाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय...

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका...

समुदायमा कोरोना देखिएपछि लमजुङको ५ वडामा निषेधाज्ञा

लमजुङ । लमजुङमा समुदायमा संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाँच वडामा निषेधाज्ञा जारी गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ५, ६, ७, ८ र ९...

सङ्घीयताले जनतालाई क्रमश सार्वभौम बनाउदैछ

पोखरा । नेपालमा संघीयता लागू हुनुअघिदेखि यसका अवसर र चुनौतीबारे छलफल हुँदै आएको छ । पछिल्लो प्रतिनिधिसभा विघटनपछि संघीयताकै भविष्यबारे पनि चिन्ता पोख्नेहरू बढेका...

कोरोनाबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल सिल

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयु (सघन उपचार कक्ष) र इमरजेन्सी वार्ड सिल गरिएको छ ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

मादलको खरी टिम सम्मानित

काठमाडौं । सामजिक विसंगतिविरुद्धको आवाज टेली फिल्म मादलको खरीलाई गाउँसहरमा रुचाइन थालिएको छ । रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मले चर्चा परिचर्चा बटुल्दै गर्दा...

स्थानीय सरकार र नागरिक सम्बन्ध

विगत २०५४ सालमा स्थानीय निर्वाचन भई कार्यकाल २०५९ सालमा सकिएपछि अहिले १५ वर्षमा चुनाव हुँदै गर्दा पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)