Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश १ इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

सूनपाले मोडालिटी बनाउँदै

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन ।

पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए ।

उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन गराउनु पर्ने, समूह खेल दिउसोको टिफिन ब्रेक नगर्ने, विद्यालयमा साबुनपानीले हात धुने व्यवस्था खनिवार्य गर्नुपर्ने र शिक्षक विद्यार्थिले अनिवार्य माक्सको प्रयोग गरी विद्यालय सञ्चालन गर्नुपर्ने छ ।

यता सूयोदय नगरपालिकाले नगरभित्रको विद्यालयहरू सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा शिक्षाको अनुभवी व्यक्तित्वहरू, प्रधानाध्यापक, शिक्षक, संघ र संगठनको प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन सनितिका प्रतिनिधिहरू, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू, समाजसेवी, सेवास्थ्यकर्मी, बाल क्लव प्रतिनिधि, मनोसामाजिक परार्मशदाता, सामाजिक परिचालक , निजी र सानुदायिक विद्यालयका प्रतिनिधिहरूबीच छलफल गरी विद्यालय सञ्चालन गर्न चाहने विद्यालयहरूले विद्यालय संचालन सम्वन्धी कार्यढाचा २०७७ वा आलापालो सिफ्ट वा अन्य कनै विद्यालय र ठाउँ अनुसारको उपयुक्त मोडालिटी तयार गरी नगरपालिकाको शिक्षा शाखामा प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । उक्त प्रस्ताव अनुसार विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पालिकाले गर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

उता जिल्ला कोविड १९ संकट व्यवस्थापन समिति इलामको बसेको बैठकले आलो पालो सिफ्ट मार्फत विद्यालय सञ्चालनका गर्न पाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम नै विद्यालय सञ्चालन सम्वन्धी कार्य ढाँचा २०७७ को पुर्ण कार्यान्वयन गरि बालबालिकाको शिक्षण सिकाई र परिक्षा तथा मुल्यांकन सम्वन्धी प्रक्रियालाई सहज तथा निरन्तर बनाउन सबै स्थानिय तहलाई अनुरोध गर्ने निर्णय भएको छ । बिद्यालयमा बिशेष गरेर बैकल्पिक माध्यमबाट बालबालिकालाई अध्यापन गराउन जोड दिन समेत आग्रह गरिएको छ ।

विद्यालय सञ्चालन गर्दा बिद्यार्थी वा शिक्षक शिक्षिकाहरु संक्रमित फेला परे त्यसको जिम्माको हुने भन्ने स्पस्ट नभएको निजि तथा आवाशिय बिद्यालय प्याब्सन इलामका अध्यक्ष बिकास कर्माचार्यले बताए । त्यस्तै प्रदेश नम्वर एकका भूमि व्यवस्था, कृषि, सहकारी राज्य मन्त्री राम रानाले बिद्यालय सञ्चालनमा अझै अन्योल कायम रहेको बताए ।

बिद्यालय सञ्चालनमा विद्यालयले मापदण्ड पुरा गरि सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि कसरी सञ्चालन गर्ने भन्ने अन्योलनै छ । बढी बिद्यार्थी हुने र शहरका विद्यालयहरुमा सम्वन्धित विद्यालयका प्रअ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले स्थानीय तहको समन्वयमा महामारीबाट बच्ने गरि अघि बढ्न समेत बैठकले आग्रह गरेको छ । हाल कोरेन्टाइन रहेका विद्यालयहरुलाई तत्काल हटाउने र विद्यालयलाई जिम्मा लगाउनु पर्ने निर्णय गरेको छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

ट्रेन्डिङ

२२ विधामा पूर्वेली म्युजिक अवार्ड

इटहरी । मोफसलमा लोक गीतसंगीत क्षेत्रमा सर्वाधिक विधा समेटेर पूर्वेली म्युजिक अवार्ड आयोजना गरिने भएको छ । प्रदेश १ को इटहरीमा आगामी...

आज साउनको पहिलो सोमबार : उपत्यकाभरका शिवालय सुनसान

ललितपुर । कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए...

बालुवाटार जग्गा प्रकरणमा दोषी नभएको नेपालको दाबी

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफू दोषी नभएको दाबी गरेका छन् ।...

काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा नौ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको...

आइफोन आपूर्ति प्रभावित हुने एपलको चिन्ता

न्युयोर्क । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोना भाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्नेछ । अमेरिकी प्रविधि कम्पनी...

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बा-हबिसे नगरपालिका वडा नं ५...

सनिया सेमिफाइनलमा

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी सनिया चन्द दुबईमा सुरु बिच फेस्टिबलअन्तर्गतको एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको सेमिफाइनलमा प्रवेश गरेकी छन् । महेन्द्रनगरकी यु–१५ महिला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)