Wednesday, January 27, 2021
Home प्रदेश प्रदेश १ हेलिकप्टरबाट सुत्केरीको उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठको उद्धार गरिएको हो ।

श्रेष्ठको नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएको हो । काठमाण्डौबाट हेलिकप्टर मगाएर श्रेष्ठको उद्धार गरेर थप उपचारको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

अत्याधिक रक्तश्राव भएको कारण श्रेष्ठलाई एम्वुलेन्सबाट अन्य सुविधा सम्पन्न ठाउँमा लैजान समस्या भएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
युवराज विष्ट

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२...

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

इतिहासमा सीमित हुँदै माओवादी

नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै साना साना...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

ट्रेन्डिङ

सुनकोशी नदीले बगाएर दुई युवा बेपत्ता

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् । आज...

कर्णाली करिडोर केही दिनमै चल्छ

बाजुरा । नेपाली सेनामार्फत निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यदलले बर्षादमा बाढी र पहिरोले बिगारेको सडक मर्मत गरेर हुम्लाको बालकुमासम्म गाडी...

लाउड स्पिकर बोकेर जनप्रतिनिधि टोल–टोलमा

दैलेख । शहर सदरमुकाममा शान्त र सुनसान भइरहेको बेला गाउँघर गुञ्जायमान भएका छन् । कोभिड –१९ फैलिन नदिन सरकारले लकडाउन गरेपछि शहर...

नेपालगञ्ज म्याराथनको उपाधि पार्कीलाई

नेपालगञ्ज । छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले हात पारेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा १८...

राहत लिन गएकालाई प्रहरीको लाठी

जनकपुरधाम । राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रहरीले लाठीचार्ज गरेको छ । राहत वितरणमा जनकपुरधाम वडा...

वीरगन्ज बजार बल्ल खुल्यो

वीरगन्ज । डेढ महिनपछिवीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो...

बैतडी र दार्चुलाका सीमा नाका ३ दिनका लागी खुल्ला हुने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट तथा दार्चुलाको धार्चुला र जौलजिवी नाका ३ दिनका लागि खोलिएका छन् । लकडाउनका कारण लामो समयदेखि भारतीय...

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु नपर्ने

काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

भर्खरै

वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक

काठमाडाैं । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी...

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री...

धेरै पढिएका

प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएः मन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

ओलीले हिटलर शैली प्रदर्शन गरे : राजेन्द्र महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)