Saturday, May 15, 2021
Home प्रदेश प्रदेश १ हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

,

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते जाहेरी दिइएको थियो ।

उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए । घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

पर्यावरण प्रदूषण नियन्त्रण अनि उपाय

पर्यावरण विमर्श नदीहरू पोखरीहरूको पानी एवं भूमिगत पानी त मनिसहरूले प्रदूषित गरेका नै छन् । प्रदूषित गर्न यिनले समुन्द्रको पानी पनि छाडेनन् । समुन्द्र किनारका...

भीमेश्वर नगरपालिकाद्वारा कोरोना संक्रमितको निशुल्क उपचार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट बच्न स्वयम जिम्मेवार बनाैँ

कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । ठूलो मानवीय क्षतिसँगै विश्वअर्थतन्त्र धराशायी हुँदै गएको छ । डिसेम्बरमा चीनको वुहान सहरबाट संक्रमण...

काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना संक्रमित सवारी पास बनाएर आएको खुलासा

काठमाडौं । पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनबीच नै काठमाडौं उपत्यका प्रवेश गरेको खुलासा भएको छ । उनीहरु पास बनाएर...

बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप ७ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६...

चितवनमा उपचारका क्रममा २ कोरोना संक्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको...

चलचित्र ‘लक्ष्मी पूजा’ नयाँ गीत सार्वजनिक

काठमाडौं । यही दशैंमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको...

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

काठमाडौँ । हरिसिद्धि बस्दै आएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले...

राष्ट्रिय प्रदर्शनी रोक्दै ललितकलाले ग-यो पुरस्कार घोषणा

काठमाडौं । लकडाउनलाई कारण देखाउँदै तीन महिनादेखि चुपचाप अवस्थामा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यो वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ पनि गरेन ।...

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री...

महममारी, लकडाउन र मानवअधिकार

कोभिड–१९ का कारण विश्व आक्रान्त छ । नेपाल पनि अछुतो छैन । सुरुमा केही सुरक्षितजस्तो देखिए पनि पछिल्लो समय संक्रमितहरू बढ्दै जाँदा खतरा बढेको...

स्वरा भास्कर भन्छिन् ‘किसानसंग मेरो गहिरो नाता छ’

मुम्बई । बलिउड नायिका स्वरा भास्करले भारतमा भइरहेको किसान आन्दोलनमा समर्थन जनाएकी छिन् । सिन्धु बोर्डरमा आन्दोलनमा रहेका किसानको विचमा पुगेकी स्वराले रोटीसंग आफ्नो...

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)