Wednesday, March 3, 2021
Home Breaking News ६३ वर्षिय पुरुषद्धारा ११ वर्षिय बालिकालाई साैचालयमा लगेर बलात्कार

६३ वर्षिय पुरुषद्धारा ११ वर्षिय बालिकालाई साैचालयमा लगेर बलात्कार

उदयपुर । ११ वर्षिया बालिका बलात्कारको आरोपमा ६३ वर्षिय बृद्ध पक्राउ परेका छन् । लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहेका बेला ११ वर्षिय बालिका बलात्कृत भएकी हुन् ।

गत सोमबार दिउँसो करिब ३ बजे नातिनी सरहकी बालिकालाई ललाई फकाई सिटी हलको शौचालयमा बलात्कार गरेको आरोपमा स्थानीय ६३ वर्षिय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज हरि खड्काले जानकारी दिए ।

उनका अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिक सुनसान ठाउँमा ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको पोखरेललाई जिल्ला अदालत उदयपुरबाट थप म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

४ महिनामा १९ जना बलात्कृत

उदयपुरमा पछिल्लो ४ महिनाको अवधिमा १९ जना महिला तथा बालिका बलात्कृत भएका छन् । साउनमा ४, भदौमा ३, असोजमा ७ र कात्तिकमा ५ महिला तथा बालबालिका बलात्कृत भएका छन् । त्यस्तै साउन र भदौमा २–२ महिला माथि बलात्कृत भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस   टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला सेल प्रमुख उमा गुरुङका अनुसार कतिपय बालबालिका आफन्तबाटै बलात्कृत भएका छन् । प्रायः १० वर्षदेखि ३५ वर्ष उमेर समूहका महिला तथा बालबालिका बलात्कृत भएको महिला सेल प्रमुख गुरुङले बताईन् । गत आर्थिक वर्षमा ४५ महिला तथा बालबालिका बलात्कृत भएका छन भने १६ जना विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा चलाईएको थियो ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

ट्रेन्डिङ

अमेरिकामा एक करोड ६८ लाखकाे जागिर गुम्याे

न्यूयोर्क । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ ।...

कोरोनाविरुद्धको कोषमा प्रकाश सपूतको दुई लाख

काठमाडौं । गायक प्रकाश सपुतले कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग पठाएका छन् । बागलुङमा...

भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा

लमजुङ । लमजुङमा ३० वर्षसम्म फलामको साङ्लोमा बाँधिएर पशुतुल्य जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय...

बहुविवाहका महिला कैदीमा मानसिक समस्या

दैलेख । जिल्ला काराकार दैलेखमा बहुविवाहको लागि कैद सजाय भुक्तान गरिरहेका महिला मानसिक समस्यामा परेको छ । कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्ने...

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा...

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो ।...

डा. डीआरको छोरीप्रति समर्पित नयाँ गीत

काठमाडौं । गीत लेखेरै विश्वरेकर्ड बनाएका गीतकार डा. डीआर उपाध्यायको यतिबेला नयाँ गीत ‘म केही भन्छु....’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत उपाध्यायको...

ग्यास सहज कहिले ?

काठमाडौँ । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)