Friday, April 23, 2021
Home Breaking News सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित

सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित

,

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । आजै बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

बिहानका लागि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए भने सभामुख सापकोटा अनुपस्थित थिए ।

सभामुख सापकोटा नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा फोटो पोष्ट गर्दै लेखेका छन् ‘संबैधानिक परिषदको बैठक प्रतिपक्ष दलका नेता उपस्थित सभामुख अनुपस्थित ।’

तस्विर : प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाे ट्विटबाट

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

साताका लोकप्रिय समाचार

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

बिहीबार राति उल्का वर्षा हुने

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

रामको ससुरालीमा कुनै चहल पहल देखिएन (फोटोफिचर)

जनकपुरधाम । राम जन्मोत्सवको अवसरमा भगवान रामको ससुरालीमा कुनै चहल पहल देखिएको छैन । जनकपुरधामको प्रसिद्ध स्थल राम मन्दिरमा भक्तजनहरुको खासै भीड देखिएको छैन...

ट्रेन्डिङ

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने

काठमाडौँ । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो...

भारतमा कोभिडको संक्रमणको संख्या एक करोड नजिकै

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना...

पदाधिकारी बैठकपछि कांग्रेसले जसपासँग छलफल गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर...

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी...

कोरोना परीक्षण गर्न निजी प्रयोगशालाले पनि पाए अनुमति

काठमाडौँ । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड...

वाग्मती प्रदेशमा कोरोना संक्रमित १४४, चार जनाको मृत्यु

हेटौँडा । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार...

पथरी शनिश्चरेमा लकडाउन हट्यो

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी बन्दाबन्दी (लकडाउन) आजदेखि हटाइएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनले जनजीवनलाई...

मुख्यमन्त्रीलाई प्रश्न : नेपालीमा वकालत गर्नुपर्ने अंग्रेजीमा किन पढ्ने ?

तुलसीपुर । तुलसीपुर मेट्रो कलेज बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी तिर्सना रोकायाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रश्न गरिन्, ‘हामीले कानुन विषय पढेर नेपालीमा...

सोह्र श्राद्ध : कुन तिथि कतिखेर

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

थप ५२२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

लयमा समात्दै पीएसजी

पेरिस । सुरुवाती दुई खेल गुमाएर दबाबमा देखिएको फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित दर्ता गरेको छ । तेस्रो खेलमा...

बझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

 बझाङ ।  बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)