Sunday, January 24, 2021
Home Not-to-be-missed किसानकाे छाेरा हुँ, उखु किसानकाे दुःखमा साथ दिन आएँ : बद्री पंगेनी

किसानकाे छाेरा हुँ, उखु किसानकाे दुःखमा साथ दिन आएँ : बद्री पंगेनी

जनअपेक्षा अनुसार काम नगर्ने कम्युनिष्ट सरकारकाे भजन गाउन सकिँदैन

तराईका उखु किसानहरू यतिबेला काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । गायक बद्री पंगेनी दैनिकजसो माइतीघर पुगेर विभिन्न जनचेतनामूलक गीत गाउँदै किसानहरूलाई साथ दिइरहेका छन् । यसै साता जातीय विभेद र नारी हिंसाविरुद्धको गीत तिम्रो घरमा मेरी छोरी…ल्याएर चर्चामा रहेका गायक बद्री पंगेनीसँग राजधानीका डब्बु क्षत्रीद्वारा गरिएको समसामयिक वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय अरू काम छाडेर उखु किसानको आन्दोलानमा सक्रिय हुनुभयो नि ?
जुन काठको बोक्रो त्यही काठमा भनेजस्तो म पनि किसान परिवारकै एक सदस्य हुँ । मजदुर किसानप्रति अथाह माया सम्मान छ । उहाँहरूको श्रमको मुख्य पाउनुपर्छ भन्ने मेरो मान्यता हो । र म यस आन्दोलनमा सहभागी छु र समर्थन गरिरहेको छु ।

पोहोर पनि आन्दोलनमा उत्रनुभएको थियो । त्यतिबेला पनि चिनी मिलवालाहरूले उनीहरूको बक्यौता दिने भनेका थिए । तर फेरि किन दिएनन्जस्तो लाग्छ यहाँलाई ?

पोहोर पनि एक महिना आन्दोलन गरेपश्चात् पाँच बुँदेसहमति भएको थियो । त्यही सहमतीलाई कार्यन्वयन गर भन्ने अहिलेको आन्दोलन हो । ती मालिकहरूलाई सक्दो चाँडो कानुनी कारबाही गर्नु प-यो । किसानहरूको बाँकी बक्यौता तत्काल दिएर उनीहरूको समस्या समाधान सरकारले गर्नुप-यो र अर्को कुरा सरकारसँग दुईओटा अप्सन छ । सरकारले अब किसान रोज्ने कि व्यापारी रोज्ने ? मेरो सरकारलाई यो आग्रह छ कि मन र व्यवहारदेखि नै किसान रोज ।

जनताको अपेक्षाअनुसार सरकारले काम गर्दैन भने म सरकार वा पार्टीको भजन गाउने मण्डली हैन । मेरो सरकारलाई यो आग्रह छ कि जतनाको जनचाहना बुझेर सोहीअनुसारको काम गर्नुप-यो ।

तर सरकारले मंगलबार व्यापारी र किसान दुवैलाई वार्तामा बोलायो । भुक्तानी नदिने व्यापारी र किसान दुवै वार्तामा गएनन् । अब यो आन्दोलनले कुन रूप लेला ?

पहिलाजस्तै हामीलाई सरकारले झुक्याउने कि भन्ने डर छ । उनीहरू पहिलापनि वार्ताबाट ठगिएका हुन् । यदि सरकारले पर्याप्त आधार दिन्छ र समस्या समाधान गर्छ भने किसानहरू पक्कै वार्तामा बस्नेछन् । अर्को कुरा साँच्चिकै जनपक्षीय र मजदुरको सरकार हो भने यो तुरुन्तै समाधान हुने कुरा हो । सरकारले यसलाई गम्भीर रूपमा लिएन भने यसले सरकारलाई अत्यन्तै अलोकप्रिय बनाउँछ ।

यो पनि पढ्नुहोस   घरवाट भागेका देवर–भाउजूको रहस्यमय मृत्यु

तपाईं नेकपासँग आस्था राख्ने कलाकार । अहिलेको अवस्था सरकारको कार्यप्रति केही असन्तुष्ट देखिनुभएको छ ? खासमा सरकार कसरी चल्नुपर्ने हो ?

दुई तिहाइको कम्युनिस्ट सकारले जुन रफ्तारका काम गर्नुपथ्र्यो, त्यो नभएकै हो । जनताको अपेक्षाअनुसार सरकारले काम गर्दैन भने म सरकार वा पार्टीको भजन गाउने मण्डली हैन । मेरो सरकारलाई यो आग्रह छ कि जतनाको जनचाहना बुझेर सोहीअनुसारको काम गर्नुप-यो ।

यहाँले भर्खरै जातीय विभेद र महिला हिंसाविरुद्ध नयाँ गीत तिम्रो घरमा मेरी छोरी…आफ्नो संगीतमा बजारमा ल्याउनुभएको छ । यो गीत कसरी तयार भयो ?

समाजमा हरेक दिनजसो हुने घटना परिघटनाले र खासगरी रुकुम घटनाले मलाई यो गीत सिजना गर्न प्रेरित गरेको हो । अर्को कुरा महिला हिंसाको कुरा भएको कानुनलाई सर्वसाधारणले नबुझ्दा र सम्बन्धित पक्षले कार्यन्वयन गर्न नसक्दा यस्ता घटनाहरू नियमित रूपमा घटेका छन् । कुनै पनि प्रकारको जातीय विभेद गरेमा प्रस्ट रूपमा तीन वर्ष जेल र एकलाख रूपैयाँ जरिमाना हुन सक्ने कानुन छ । त्यसबारे सबैलाई जानकारी गराउन पनि मैले यो गीत गाएको हुँ ।

गीतको प्रतिक्रिया कस्तो आएको छ ?

अहिले टिकटक, फेसबुक, इन्स्टालगायतका सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया आईरहेको छ । युट्युबमा पनि यसले राम्रै भ्युज पाइरहेको छ । यसै सबै कुराले म उत्साहित छ । आउँदा दिनमा पनि यस्ता सामाजिक जनचेतना फैलाउन गीत सृजनामा निरन्तरता दिनेछु ।

(Visited 125 times, 4 visits today)
Loading comments...

आजको समाचार

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो ! गिनिज बुकमा दर्ता प्रकृया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

साताका लोकप्रिय समाचार

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

ट्रेन्डिङ

वैशाखदेखि भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण

हेटौंडा । निजी क्षेत्रको कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने भनिएको भीमफेदी–कुलेखानी सुरुङमार्गको काम अब बाग्मती प्रदेश सरकारले २०७७ वैशाखबाट सुरु गर्ने भएको...

जनअभिमतलाई अस्थिरताको उपहार

एकपटक एउटा स्याल कुखुरा खोज्दै गाउँमा आइपुग्छ । उसले त्यहाँ एउटा मात्रै होइन कुखुराको बथानै देख्छ । एउटा मात्रै लैजाऊँ भने त आजकै मात्र...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

नेपाल टेलिकम १६औं वार्षिकोत्सव : ३३ अर्ब राजस्व सरकारलाई प्रदान

काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपाल टेलिकमले कर र गैरकरबापत २५ अर्ब ७६ करोड र डिभिडेन्डबापत ७ अर्ब...

लकडाउनमा आलु प्याजको कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा...

बारबर्दिया नगरपालिकाले आफ्नै खर्चमा एक जना विपन्न विद्यार्थीलाई डक्टर पढाइदिने

बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउने भएको छ । नगरका विद्यार्थीहरु मध्ये एक जना गरिव, विपन्न तथा जेहेन्दर...

खाद्यान्न आयातमा बाहिरियो सवा खर्ब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्ष पूरा हुँदा प्रतिनिधिसभामा गरेको सम्बोधनमा मुलुकमा ...

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

चौथो टेस्ट भारतको पक्षमा

ब्रिसवन । अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट भारतले आफ्नो पक्षमा पारेको छ । यो जीतसँगै भारतले चार टेस्टको शृङ्खला २–१ ले जितेको छ । एक खेल...

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

सगरमाथामा युवा संघको झण्डा फहराउने शेर्पाको अन्त्येष्टि

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)