बाख्राले हानेर वृद्धा गम्भिर घाइते

तुलसीपुर । दाङमा बाख्राले हानेर एक वृद्ध महिना गम्भिर घाइते भएकी छिन् । पाठालाई दुध खुवाउने क्रममा दिउसो १२ बजे बाख्राले हान्दा दंगीशरण गाउँपालिका–३ रावतगाउँ निबासी ८० बर्षकी बेलमती चौधरी गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

गम्भिर घाइते भएकी चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग