Tuesday, June 22, 2021
Home खेल प्रदेश लिगबारे छलफल

प्रदेश लिगबारे छलफल

,

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी र सी डिभिजन लिगपछि प्रदेश लिग फुटबल संचालनका लागि पनि प्रक्रिया अघि बढाएको छ । यसअघि हुन बाँकी रहेका प्रदेश २, बागमती र सुदूरपश्चिममा माघमा लिग सञ्चालन गर्ने गरी तयारी सुरु गरेको एन्फाले जनाएको छ ।

एन्फा पदाधिकारीले प्रदेश फुटबल संघका प्रतिनिधिसँग बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा भएको छलफलमा प्रदेश फुटबलका प्रतिनिधि प्रदेश लिग सञ्चालनका लागि सकारात्मक रहेको र एन्फाले एक साताभित्र प्रदेश लिगको विषयमा प्रस्ताव पेश गर्न प्रदेश संघलाई भनेको छ ।

एन्फामा भएको छलफलमा एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, लिगका निर्देशक सञ्जिव मिश्रसँगै बागमती र सुदूरपश्चिम प्रदेशसँगका प्रतिनिधि सहभागी रहेको एन्फाले जनाएको छ ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

साताका लोकप्रिय समाचार

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

ट्रेन्डिङ

पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

कलकत्ता । भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ...

अजय देवगनको मैदान डिजिटल प्लेटफर्ममा रिलिज नहुने

मुम्बई । अक्षय कुमार, अमिताभ बच्चनदेखि जान्ह्वी कपुरसम्मको फिल्म अमेजन प्राइम भिडियो, नेटफ्लिक्सजस्ता ओटीटी डिजिटल प्लेटफर्ममा रिलिज भएका छन् । यस्तै, अजय देवगनको नयाँ...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा...

वासिङ्टनमा कर्फ्यू, ट्रम्पले डीसीमा हिंसा भड्काएको आरोप

न्यूयोर्क । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएको आरोप लागेको छ । उनका समर्थकहरुले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि...

काभ्रेमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, थप एकको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शनिबार) ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितको संख्यासँगै काभ्रेमा कोरोना...

सीमा नाकामा झन् कडाइ

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा नाकाको निगरानी झनै कडा बनाएको छ । सशस्त्र प्रहरीले...

‘कोरोना संक्रमित भनिएको बर्दियाको नार्खु भन्ने ठाउँ जिल्लामै छैन’

बर्दिया । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्यासहित शनिबार विहान बर्दियाको नार्खु–११ की १ जना महिला भनेर विज्ञप्ती निकाल्यो । तर बर्दियामा नार्खु...

निमिशालाई हराउँदै आजा क्वार्टरफाइनलमा

काठमाडौं । निमिशा ढकाललाई हराउँदै आजा रेग्मी तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस यू–१६ विधाको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार...

ऋषि धमला पत्नि एलिजाकाे नयाँ भिडियाे ‘यो धड्कन’ सार्वजनिक

काठमाडाैं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको...

चिनीमा कालोबजारी रोक

भदौ महिना लाग्दै छ, हाम्रा महान् चाडहरू तीज, दसैं र तिहार आउँदै छन् । चिनी प्रयोग गरेर बनाइने गुलिया खानाका परिकार धमाधम बनाइँदै छन्...

नागरिक लगानी कोषको पेन्सन योजना सुरु

काठमाडौं । नागरिक लगानी कोषले ३०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । ३०औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ ।...

कोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि

दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द हुँदा कर्णालीमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)