Tuesday, June 22, 2021
Home अर्थ प्रतितोला १०० ले घट्यो सुनको मूल्य

प्रतितोला १०० ले घट्यो सुनको मूल्य

,

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

साताका लोकप्रिय समाचार

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

ट्रेन्डिङ

स्कुल अफ डेमोक्रेसीको अध्यक्षमा पत्रकार अधिकारी मनोनित

तनहुँ । स्कुल अफ डेमोक्रेसीको अध्यक्ष पदमा नेपाल पत्रकार महासघका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी मनोनित भएका छन्। बिश्व आमूल परिवर्तन र सिकाईका लागि स्थापना गरिएको...

ब्राजिल र भेनेजुएलाबीच उद्घाटन खेल

रियो दि जेनेरियो । ब्राजिलमा अर्का सातादेखि सुरु हुने दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका कपको उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने...

दसैंका लागि तीन जिल्लाबाट काठमाडाैंमा खसीबोका ल्याइने

काठमाडाैं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने...

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

डडेल्धुरा । परशुराम नगरपालिका वडा नं.१० का २८ वर्षीय युवक कोरोनासंग जितेर सोमबार घर फर्किएका छन् । डडेल्धुरा जिल्लाका पहिलो कोरोना संक्रमित युवाको दोश्रो...

आईओएफटीसीद्वारा पत्रकारलाई सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरूलाई इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का टुर्नामेन्ट डाइरेक्टर दिवाकार मर्हजनले सोमबार मास्क र...

ढुंगाले हानेर आक्रमण गर्ने छ जना पक्राउ, खुट्टा छिनाउने अझै भेटिएनन्

तुलसीपुर । तुलसीपुरको गोलौरामा दुर्गा चौधरीलाई ढुङ्गा प्रहार गरि घाईते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१०...

तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने

तनहुँ । तनहुँको पर्यटकीय नगरी तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने भएको छ । नव बर्षको अबसर पारेर आगामी १५ बैशाख दखि ७ जेठसम्म...

रौतहटमा प्रहरीमाथि हातपात

गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण भएको छ । हिजो बेलुका भएको यस घटनालाई रौतहट प्रहरीले अझै गोप्य नै...

अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि...

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौँ । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम...

५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर...

सन्तुलित परराष्ट्र नीति आवश्यक

अमेरिकी सहयोगमा स्थापित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट विषयमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच जारी बहसले यो सम्झौता सत्ताधारी दलका निम्ति घा“टीमा अड्केको हाड...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)