Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

,

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।

(Visited 247 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

साताका लोकप्रिय समाचार

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

प्रशासकीय कार्यविधिको स्तरोन्नति

सवारी कर तिरेर ब्लुबुक नवीकरण गर्न गएको भाइ कर तिर्नेको भीडमा तीन दिनसम्म उभिँदा पनि कर बुझाउन नसकेपछि रिसाउँदै ‘अब म मोटरसाइकल चढदिनँ’ कर...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

ट्रेन्डिङ

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

पर्वतमा पहिलो पटक भेटिए ५ जना कोरोना संक्रमित

पर्वत । पर्वतमा कोरोना भाइरस संक्रमणका ५ जना बिरामी भेटिएका छन् । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ नामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका...

मोदीद्वारा जनताद्वारा ‘जनता–कफ्र्यु’ को अपील

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा...

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित...

सीमानामा चौबिस घण्टा सशस्त्र प्रहरीको पहरा

झाझपट्टि । सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा...

लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी...

शसस्त्र प्रहरीद्धारा १९ लाख रकम सहित २ जना पक्राउ

रौतहट । अबैध स्रोत नखुलेको रकम सहित दुई जना लाई रौतहट शसस्त्र प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेबी नगरपालिका वाड नं....

बर्दिया निकुञ्जमा सेना र सिकारी बिच मुठभेड, २ सिकारी पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच आईतबार गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५-६ जनाको समूहमा...

बन्न सकेन कांग्रेस-माओवादी-जसपा गठबन्धन

काठमाडौं । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा...

आँचल र नाजिरको ‘तोरी पेली तेल’को कभर भिडियो बनाउनेलाई डेढ लाख पुरस्कार

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने...

नेपाली चलचित्र निर्देशकलाई राहत दिइने

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका चलचित्र निर्देशकहरूले राहत पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले अहिले काठमाडौंमा रहेर छाक टार्न समस्या परेका...

गृह–प्रहरी सहमति, सात डीआईजी पद कटौती

काठमाडौं । नेपाल प्रहरीमा रिक्त नायव महानिरीक्षक (डीआईजी) बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेपछि संख्या कटौतीको फाइल अघि बढेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)