Friday, January 15, 2021
Home Breaking News स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, सेन्टर फर डिजिज कन्ट्रोल र खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने भनिए पनि हालसम्म अपेक्षित उपलब्धि हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एफडीए गठनका विषयमा सरकार सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमार्फत सहमति लिने प्रक्रियामा छ । यस्तै रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्याययन बोर्र्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल गरेर अन्तिम अवस्थामा पुगेको छ । तर ती संरचना परिमार्जन सन्दर्भमा नीतिगत तयारी, निर्देशिका, नियमावली, पूर्वाधारलगायतका काम प्रभावकारी तरिकाले अघि बढ्न सकेका छ्रैनन् ।

सरकारको नीति तथा कार्यक्रम २०७७÷७८ को ५७ नम्बर बुँदामा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भनिएको छ । यस्तै रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ । औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिनेछ ।

– स्वास्थ्य प्रत्यायन प्राधिकरण, सीडीसी र एफडीए अन्योलमा
– संसद् नहुँदा ऐन बनाउने काम प्रभावित

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्र्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल लगभग सकिएको बताए ।

उनले भने, ‘हाम्रा दुई वटा कानुन (रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्र्ड गठनसम्बन्धी) प्रादेशिक रूपमा छलफल गरेर अन्तिम अवस्थामा पुगेका छन् ।’

संघअन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्न लागेको हो । यस्तै औषधि, औजार तथा उपकरणको गुणस्तर मापन तथा नियमन गर्न खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने सरकारको योजना अलपत्र परेको छ । सरकारले औषधि व्यवस्था विभागको संरचना खारेज गरी एफडीए स्थापना गर्ने लक्ष्य राखे पनि कार्यान्वयन हुन सकेको छैन ।

यो पनि पढ्नुहोस   मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सोसम्बन्धी प्रावधान कानुन मन्त्रालयबाट सहमति लिने कार्यमै रोकिएको छ । विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । औषधि, औजार, उपकरणलगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संशाधन, खाद्यान्नको गुणस्तर, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल्ससमेतको गुणस्तर जाँच तथा नियम गर्न एफडीए स्थापना गर्ने भनिएको थियो ।

नेपालमा हाल औषधि र खाद्य सामग्री हेर्ने निकाय फरक फरक रहेको छ । औषधि व्यवस्था विभागले हाल चिकित्सकीय प्रयोगमा आउने उपकरण, इलेक्ट्रिक सामानलगायतका सामग्रीको गुणस्तर जाँच गर्ने र नियमन गर्ने काम गर्न सकेको छैन ।

संघीयताअनुसार स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना तयार गर्दा एफडीएको विषय उठेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एफडीएसम्बन्धी कानुन तर्जुमा गरेर संसद्मा जान सक्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘एफडीएको विषयमा सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमार्फत सहमति लिने प्रक्रियामा छौं । कानुन तर्जुमा गरेर संसद्मा जान सक्ने अवस्था नभएकाले केही ढिलो भएको हो ।’

हाल औषधि व्यवस्था विभागले औषधिको अनुमति, दर्ता, नियमनलगायतका कार्य गर्दै आएको छ । यसको संरचना प्रदेशस्तरमा रहेको छ ।

(Visited 65 times, 2 visits today)
Loading comments...

आजको समाचार

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा...

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

साताका लोकप्रिय समाचार

पर्यटक लोभ्याउने पाटे बाघ, जनतालाई त्रास

बर्दिया । बाघ संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज निकै महत्वपूर्ण स्थानको रुपमा चिनिन्छ । निकुञ्जमा वर्षेनी बाघको संख्या बढ्दै जाँदा संरक्षणकर्मी निकै उत्साहित पनि...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्छ : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने...

थारु बस्तीमा छायो माघीको रौनक

बर्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको दसैँपछिको...

ट्रेन्डिङ

आजको आवाज: परिष्कृत लोकतन्त्र

महात्मा गान्धीले भनेका छन्, ‘सुरुमा उनीहरूले तिमीलाई ध्यान दिने छैनन् । फेरि उनीहरू तिमीमाथि हाँस्नेछन् । फेरि उनीहरू तिमीसँग लड्नेछन् । अनि त्यसपछि तिमी...

दण्डहीनताले बढाएको अपराध

दण्डहीनता अहिले बढ्दो अवस्थामा छ । सत्ताशक्तिको प्रभावका कारण कानुन कार्यान्वयन समानुपातिक ढंगले हुन नसक्दा नियन्त्रण हुनुपर्ने दण्डहीनता उच्चदरमा वृद्धि भइरहेको छ । पेसेवर...

द्वन्द्वपछिको राज्यमा एकल महिला

विश्वमा यस वर्षको अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइरहँदा हेटौंडामा २३ वर्षे एकल महिलाको परिवारका सदस्यले सिलौटाले हानेर हत्या गरे । ६ महिनाअघि मात्र श्रीमान्...

दैलेखमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

दैलेख । शनिवार बाँके नेपालगञ्ज भेरी अस्पतालमा दैलेख नारायण नगरपालिका १ घर भएकी ३८ बर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । गएको कार्तिक ७...

बर्दियामा गुडिरहेको मोटरसाइकलबाट थुतेर बाघले मान्छे खाएपछि…

बर्दिया । कैलाली लम्कीचुहा नगरपालिका–४ का सन्तोष थापा शुक्रबार आमालाई नेपालगन्जबाट उपचार गराएर घर फर्कंदै थिए । घर फर्कने क्रममा साँझ करिब साढे ८...

काठमाडाैंले पैसा त दिएन, ज्यान लियाे

काठमाडौं । भनिन्छ नेपाल एक कृषि प्रधान देश । विडम्बना ! कृषि प्रधान मुलुकमा किसानहरु श्रमको ज्याला लिन आन्दोलन गर्न विवस छन् । आन्दोलनकै...

उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट...

विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु

काठमाडौं । देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।
यो पनि पढ्नुहोस   चिसो आङमा जब न्यानो पर्याे...
सबैभन्दा जेठो त्रिभुवन...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

भर्खरै

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

धेरै पढिएका

ग्रामीण विद्युतीकरणको आवश्यकता र महत्व

बग्ने पानी, जम्ने पानी, परेको पानी र भुइँमुनिको पानी हाम्रा जलस्रोत हुन् । नेपाल समुद्रदेखि टाढा पर्दछ । तर, पानीको हकमा नेपाल क्षेत्रफल तथा...

ठेलमठेल गर्दै मनाइयो पृथ्वीजयन्ती (फोटोफिचर)

काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सिंहदरबार पश्चिम गेट अगाडी रहेको पृथ्वीनाराण साहको शालिकमा विभिन्न...

प्रधानमन्त्रीको चेतावनी : अदालतलाई धम्काउने कार्य अस्वीकार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सर्वोच्च अदालतलाई धम्की दिने र प्रभावित गर्न खोज्नु लोकतन्त्र विरोधी कार्य भएकाले त्यस्तो कार्य अस्वीकार्य हुने बताएका छन्...

नेकपाका दुवै समूहको आयोगलाई जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् । पार्टी आधिकारिकतासम्बन्धी विवाद...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)