Friday, January 15, 2021
Home प्रदेश प्रदेश ३ एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

काठमाडौं । नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो ।

समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसमेत छन् । निर्वाचन तयारी तथा समन्वय समितिको नेतृत्व पाएका पोखरेलले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम सुरु गरिएको जानकारी दिए ।

‘निर्वाचनका लागि आवश्यक सुरक्षा योजना, जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोतसाधनका विषयमा प्रारम्भिक अध्ययनको काम सुरु गरिएको छ,’ एआईजी पोखरेलले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

समितिले म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाकासमेत तयार गर्नेछ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनको काम सकेपछि निर्णय हुनेछ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ ।

समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने स्रोतसाधनको माग गर्नेछ । यसअघि गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई निर्देशन दिएको थियो ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

साताका लोकप्रिय समाचार

हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले...

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, १४ घाइते (घाइतेको सूचीसहित)

गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ ।...

प्रदेश १ मा मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने दाहाल–नेपाल समूहको निर्णय

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई कारबाही गर्ने निर्णय दाहाल–नेपाल समूहले गरेको छ । उनीहरुलाई...

इन्डोनेसियामा ५९ यात्रु सवार विमान दुर्घटना

जकार्ता । इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजवा...

ठेलमठेल गर्दै मनाइयो पृथ्वीजयन्ती (फोटोफिचर)

काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सिंहदरबार पश्चिम गेट अगाडी रहेको पृथ्वीनाराण साहको शालिकमा विभिन्न...

ट्रेन्डिङ

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा...

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २२८ जनामा जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, बीर अस्पताल काठमाडौं,...

६ महिनापछि आजबाट लामो दुरीका सवारी साधन सञ्चालन

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा...

सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

काठमाडौँ । ठुलो भर्याङ्गमा नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबार बाट सञ्चालन ल्याएको छ । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गले कोनोराका...

दोलखामा ४.१ रिक्टर स्केलको भूकम्प

काठमाडौँ । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय...

एन्फा कास्की आर्थिक हिनामिना : छानबिन समिति प्रतिवेदन

पोखरा । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारे छानबिन समितिले छानबिन सम्पन्न गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा उपाध्यक्ष वीरबहादुर...

शिखाले ल्यायो एकैपटक चार पुस्तक

काठमाडौं । शिखा बुक्सले यतिबेला चार वटा पुस्तक एकसाथ सर्वाजनिक गरेको छ । यो बुक्सले यतिबेला दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’...

दुम्किवासमा तनाव, मध्यरात १३ सेल अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

भर्खरै

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

धेरै पढिएका

खोजी सिंगो आकाशको

कथाकार शोभा ज्ञवालीले खोजेको एउटा पूर्ण आकाशको कथाचित्र हो, ‘सम्पूर्ण आकाश’ कथा संग्रह । नारी संवेदना, समानता, सहअस्तित्व र सहभागिताको कोणबाट विषय बस्तुलाई मर्मस्पर्शी...

पृथ्वीनारायण शाहको शालिक अगाडी झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार...

एक साताको फरकमा आगलागि हुन थालेपछि लोखरममा त्रास

सप्तरी, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा एक÷एक साताको फरकमा आगलागि हुँदै आएको छ । पछिल्लो पटक शुक्रबार मध्य राती स्थानिय...

प्रहरीलाई छक्याउदै सैन्य शैलीमा पृथ्वीनारायण साहकाे सालिकमा सलामी

काठमाडौं । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पहिलोपटक सैनिक शैलीमा मनाएको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)