Tuesday, March 9, 2021
Home Not-to-be-missed विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

दाहालभन्दामाथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए। नेपालका जुनियर खेलाडी दाहालले पाउनुभएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति -याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

साताका लोकप्रिय समाचार

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

मेलम्चीको पानी आज काठमाडौमा

बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ । फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

गायनको पर्खाइमा आराम गर्दै योगेश वैद्य

काठमाडौं । उमेरले ७२ वर्ष पुगे पनि गायक योगेश वैद्यलाई अझै धेरै गीत गाउनु छ । तर, पछिल्लो समय उनलाई स्वास्थ्यले साथ दिएको छैन...

ट्रेन्डिङ

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

सर्जियो बार्सिलोना जाने

म्यानचेस्टर । म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटसँग लडिरहेका छन् । उनी सो चोटको विशेष परीक्षण गराउन यसै साता बार्सिलोना जाने लागेको एजेन्सीहरूले...

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नासु पुडासैनीसँग ५० हजार धरौटी माग

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा श्रीहरी पुडासैनीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

फौजी कीराको प्रकोपले बसन्ते मकै नष्ट

नेपालगञ्ज । धान खेतीमा फौजी किराको प्रकोप व्यहोरेका बाँकेका किसान बसन्ते मकैमा पनि सोही समस्या प्रकोपकै रुपमा व्यहोर्न बाध्य भएका छन् । बाँकेको डुडुवा...

विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरे जरिमाना नलाग्ने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरेमा जरिमाना नलाग्ने जनाएको छ । प्राधिकरणले कोरोना भाइरसको संक्रमण जोखिम कम...

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा

काठमाडौं । कोभिड –१९ को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) को समयमा यही चैत १४ र...

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

पेरिस । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमै भिडन्त भयो । खेलाडीहरु नै एकापसमा भिड्दा खेल...

‘के तिमीलाई केटी चाहिन्छ ?’

साँझ पर्दानपर्दै वातावरण बत्तिले धपक्कै बल्यो । ठुल्ठुला बिल्डिङहरू ज्योतिपुञ्जमा बदलिए । सडक उस्तै उज्यालो । टहलिन बाहिर निस्केँ । काठमाडौँको जाडो थिएन त्यहाँ...

हतारमा अनलाइन सिकाइ

२०७४ सालको स्थानीय निर्वाचनमा यो पंक्तिकार बझाङको सुर्मा गाउँपालिकामा निर्वाचन अधिकृत थियो । उम्मेदवारको नाम दर्तादेखि चुनावी परिणामका सबै काम अनलाइनमार्फत गर्नुुपर्ने निर्देशन थियो...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)