Tuesday, March 2, 2021
Home Breaking News ६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती...

६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती पक्राउ

रौतहट । ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी १७ वर्षीया युवतीले आफूलाई २५ पुसमा ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दिएकी थिइन् । ति युवतीले ओखलढुंगाबाट काठमाडौं जाने क्रममा खुर्कोटमा गाडी बिग्रिएपछि बाटोमा बसिरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याएर आफूलाई सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

युवती प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले भाउजु नाता पर्ने मेनुका परियार र साथी कल्पना भुजुलाई सम्पर्क गरेर जाहेरी लिई पीडितको तर्फबाट कागजसमेत गराई प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलमा अध्ययन गर्दा पनि घटनाको वास्तविकता पत्ता लगाउन सकेन । त्यसपछि प्रहरीले पीडित भनिएकी युवतीले भनेको नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती युवतीले सनाखत गरेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुको मोवाइल फोनको लोकेसन हेर्दा घटना भएको दिन उनीहरु सिन्धुली–खुर्कोट, चन्द्रनिगाहपुर नगएको देखिएपछि प्रहरीलाई युवती माथीनै शंका लाग्यो र अर्को पाटोबाट पनि अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानको क्रममा प्रहरीले पीडित भनिएकी युवतीको बुवा जिवितै रहेको र एक बर्षदेखि काठमाडौं सुन्दरीजलमा दिदीसँग बस्दै आएको पत्ता लगायो । ती युवती काठमाडौंबाट भाउजुसंग घुम्न ईलाम जान्छु भनि हिडेकी खुल्न आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीले शंकाको आधारमा पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ स्थायी घर भई काठमाडौँ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरेर बस्ने उनीहरुकै चिनजानका गजेन्द्र भन्ने राम विश्वास साह कानुको योजनामा गरुडा निवासी राम निवास साह कानुलाई फसाउन सोे नाटक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आयो ।

यो पनि पढ्नुहोस   राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

घटनाका मुख्य योजनाकार गजेन्द्र साह हाल फरार रहेको र उनको पनि खोजी कार्य प्रहरीले तीब्र पारेको शाहले जानकारी दिए । गजेन्द्र साहले राम निवाससँगको लेनदेन मुद्दाको रिसिवी साँध्न परियारलाई ६ लाख नगद र जागिर समेत दिने प्रलोभन देखाइ साह कानुसहित ५ जना व्यक्तिहरुलाई फसाउन सो योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उनीहरु पुष २७ गते काठमाडौंबाट बाराको सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगञ्ज तर्फ गएका थिए, भने गजेन्द्र साहले पीडित भनिएकी युवतीलाई साथमा लिई पुष २८ गते बिहान चन्द्रनिगाहपुरमा ल्याई छाडेर आफूलाई बलात्कार गरेको भनेर उजुरी दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले झुटो व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र पीडित भनिएकी युवतीलाई पुष २९ गते पक्राउ गरेर आज जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए । उनीहरुलाई जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख शाहले जानकारी दिएका छन ।

(Visited 382 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

ट्रेन्डिङ

कतारमा कोरोनाः अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल...

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका...

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध १८ वैशाखसम्मका लागि गप गरिएको छ । सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस्...

‘बजेट : सन्तुलित र मितव्ययी’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको सन्तुलित तथा मितव्ययी बजेट ल्याएको छ । गत वर्षभन्दा...

विश्वकै सानो आकारको थ्री जी स्मार्टफोन आउने

बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ ।
यो पनि पढ्नुहोस   २०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते
कम्पनीले...

कोरोना संकट सामनातर्फको यात्रा

मानव इतिहास र सभ्यताको विकासमा सदैव प्रकृति र मानवको अनवरत युद्ध जारी छ । आज फेरि उही प्रकृतिको अर्को विनाशकारी स्वरूप भाइरसविरुद्ध...

वुल्भरह्याम्पटन युरोपा लिगको क्वाटरफाइनलमा

लन्डन । इंग्लिस फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वुल्भरह्याम्पटन ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । गएराती...

सुनुवाइ हुन नसके संघीय कानुनअनुसार सिधै नियुक्ति

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)