Tuesday, March 2, 2021
Home Exclusive बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

ललितपुर । बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर ४२ मिनेटमा पूर्वमा उदाउने ज्योतिषले बताएका छन् । बृहस्पति अस्त र शुक्र अस्तको समयमा कुनै पनि देव कर्म गर्दा फल प्राप्त नहुने विश्वास रहेको नेपाल पन्चाङ्ग निर्णायक समितीका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

३० माघ बिहान ७ बजेर ६ मिनेटमा फेरी शुक्र पूर्वमा अस्ताउँदैछ । बृहस्पति फागुन महिनाको २ गते पूर्वमा उदाएपनि शुक्र अस्ताएका कारण विभिन्न काम्यक कर्म गर्न नमिल्ने शास्त्रीय मान्यता रहेको उनले बताए । ‘आउने चैत मसान्तसम्म पनि शुक्र नउदाउने भएकाले यसवर्ष अब कुनै पनि हेराएर, जुराएर र भाकल गरेका कर्म गर्न हुँदैन,’ उनले भने ।

विवाह, व्रतबन्ध, सप्ताह, लाखबत्ति, यज्ञ, रुद्री आदि जुराएर र हेराएर गर्ने खाले देव कार्य गर्नु सुभ मानिँदैन । देवताका गुरु बृहस्पती र दैत्य गुरु शुक्र अस्ताएका वेला कुनै धार्मीक कार्य गर्न नहुने धार्मिक विश्वास छ । फलदाता नै अनुपस्थित भएका बेला यज्ञलगायत कर्म गर्न नहुने समिति अध्यक्ष प्रा.डा. गौतमको भनाइ छ । वर्षको एक समय घुम्दै जाने क्रममा बृहस्पती ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले बृहस्पती ग्रहको प्रकाश ओझेलमा पार्नु बृहस्तीअस्त हो ।

‘सुर्यबाट नजिक बृहस्पती जाने भएकाले बृहस्पती अस्त हुन्छ,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार बृहस्पती अस्त हुने डेढ दिन अघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मीक क्रियाकलाप गर्न हुँदैन ।’ यो अवधीमा नित्य रूपमा गरिने पुजापाठ र नियमित रुद्री भने गरिने पंडितहरूले बताएका छन् । नित्य कर्ममा स्नान , ध्यान, जपतप, पुजापाठ कर्म पर्छन् ।

यो पनि पढ्नुहोस   राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

यसैगरी, अकस्मात हुने नैमित्यिक कर्म, न्वारन, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण कर्म गर्न हुने उनले स्पष्ट पारे । बृहस्पति अस्तक्रममा कहिल्यै नगएको तीर्थ, कहिल्यै नवसेको व्रतको आरम्भ पनि यस समयमा गर्नुहुन्न । ‘कसैको मृत कर्म, न्वारन अथवा कसैको पास्नी भने यो अवधिमा गर्न हुन्छ,’ उनले भने ।

शुक्र–बृहस्पति अस्तका बेला जन्मोत्सव र अन्नप्रासन गर्न हुदैन भन्ने कथन समाजमा मौलाउँदै गएको छ । तर, यो वास्तवमा गलत भएको पण्डित माधवप्रसाद शर्मा बताउँछन् ।

ज्योतिषशास्त्रअनुसार हरेक वर्ष शुक्रअस्त र बृहस्पती अस्त हुने गर्दछ । वर्षको एक समय घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले शुक्र ग्रहको प्रकासलाई ओझेलमा पार्नु शुक्रअस्त हो ।

सुर्य, शुक्र ग्रहसँग नजिक छ । धार्मीक मान्यता अनुसार शुक्र र बृहस्पतीलाई गुरुका रुपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पती हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थिती बिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ । शुक्र गुरु हुन् । सरी गुरु अस्ताएको अथवा गुरुलाई साक्षी नबनाई गरिएको कार्यको फल मिल्दैन ।

(Visited 428 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

साताका लोकप्रिय समाचार

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

ट्रेन्डिङ

चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको...

बाढीले कटान गरेको सडक मर्मत  नहुँदा बालबालिकाहरुलाई सास्ती

सर्लाही । दैनिक खोला  तर्दै विद्यालय जाँदै सर्लाहीको गोडैता नगरपालिकामा बाढीले कटान गरेको सडक मर्मत नहुँदा स्कुले बालबालिकाहरु दैनिक खोला तर्दै  विद्यालय जादाँ निकै...

प्रशासनमा तार्किक र जुझारु नेतृत्व

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा राजनीतिक नेतृत्वले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न प्रशासनिक नेतृत्वको साहारा नलिए पपुलर नेता बन्न सकिन्न । प्रशासन चुस्त, विश्वासिलो, भरोसायोग्य,...

पहिलोपटक काभ्रेमा पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । उनका अनुसार काभ्रेको रोशी...

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको सुनवर्सी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार मध्यान्न वर्षासँगै परेको चट्याङ लागेर सुनवर्सी-६ तालगाछी की ३० वर्षीया...

‘विज्ञापन बोर्ड गठन अत्यावश्यक’

काठमाडौं । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक रहेको बताइको छ । आइतबार बसेको मिडिया एलाईन्स नेपाल, नेपाल केवल...

सीमानामा चौबिस घण्टा सशस्त्र प्रहरीको पहरा

झाझपट्टि । सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई...

अझै डर, धक र लाजले यौन शोषणका घटना गुपचुप राखिन्छ

चुरे, मकवानपुर । बालबालिकाको व्यावसायिक यौन शोषणको घटनालाई कानुनी दायरामा ल्याउनका लागि पटक–पटक कानुन संशोधन गरिए तापनि प्रभावकारी कार्यान्वय र व्यावहारिक पाटो भने दरिलो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)