काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन कोत्राले १० लाख डोज खोप उपलब्ध गराउने बताएका छन् ।
स्वास्थ्य मन्त्रालययले पत्रकार सम्मेलन गर्दै भोली नै काठमाडौंमा खोप भित्रने जानकारी दिए । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले यो पहलका लागि सरकारलाई धन्यवाद दिए ।
तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)






