Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home प्रदेश प्रदेश २ गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध
[adrotate group="3"]

गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

[adrotate group="30"]
[adrotate group="31"]

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएका छन् ।

आफनो गाउँठाउका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकोले सो टिकटक मन्दिरमा प्रतिबन्ध लगाएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । पढ्ने उमेरका बालबालिकाहरु विदेशी संस्कारको नक्कल गर्दै अमर्यादित तरिकाले टिकटक बनाउन नपाइने निर्देशन जारी गरेको उनले बताए । टिकटकले समाजमा विकृति फैलिरहेको भान हुन साथ आफुले सो कदम उठाएको समेत नगरप्रमुख यादवले जानकारी गराए ।

मन्दिर भनेको सबैको साजा सम्पत्ती भएकोले सवैले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । देश विदेशबाट आउने श्रद्धालुहरुलाई समेत असर पुगिरहेकोले मन्दिरमा टिकटक, अश्लील हर्कत गर्ने जो कोहिलाई पनि कानुनको दायरमा ल्याउन नगरप्रहरीलाई निर्देशन दिएका छन् ।
देश विदेशबाट दर्शन गर्न आउने जोकोहि श्रद्धालुहरुलाई माता गढिमाईको प्राङ्गणमा सभ्य तरिकाले फोटो खिच्न पाउने तर अश्लिलता दर्शाउने टिकटक बनाउन नपाउने भएका छन् । केहि दिन यत्ता डलर कमाउने उद्धेश्यले टिनएजर युवाहरुमा टिकटकको क्रेज नै बढेको पाईन्छ । सार्वजनिक मठ मन्दिर, विद्यालय, पिकनिक स्पटमा टिकटक बनाउनेको फैशन नै भएको पाइन्छ ।

नगर स्वच्छता अभियान अन्र्तगत मन्दिरमा जुत्ता चप्पल समेत प्रतिबन्ध लगाईएको छ । दर्शन गर्न आउने श्रद्धालुहरुको जुत्ता चप्पलको राख्ने ठाउको पनि चाडै व्यवस्था गरिने छ । गढिमाई मन्दिर प्राङ्गणमा पानी मुनि शिषमहल, सुर्यमन्दिर, दर्शानार्थीहरुको जुत्ता चप्पल संकलन गर्न पशुपतिानाथ मन्दिरको मोडालिटि झै काम भइरहेको नगरपालिकाले जनाएको छ ।

संसारमा ईन्टरनेट जति दुत्रगतिमा अगाडि बढेको छ त्यत्तिकै दुत्रगतिमा साईबर क्राईम बढेको छ । टिकटक, समाजिक संजाल संसाइबर अपराधलाई बढावा दिने भएकोले पनि समय अगाडि नै आ आफनो बालबालिका माथि अभिभावक स्वयम निगरानी गरि कुलतबाट बचाउन नगरपालिकाले अनुरोध समेत गरेको छ ।

केहि दिन पहिला महागढिमाई नगरपालिका वडा नम्वर ३ का दिपेन्द्र प्रसाद जैयसवाललाई समाजिक संजालबाट चिठा परेको भनि एक लाख ७५ हजार ठगी गरी फरार रहेका प्रसौनी गाउपालिका वडा नम्वर ४ बन्जरियाका भोला महतोलाई पक्राउ गरिएका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताएका छन् ।

बलिकै रुपमा चिनिने गढिमाई मन्दिरमा लाखौको संख्यामा रागाँ, बोका, खसी, परेवाको बलि दिने गरिन्छ । हरेक पाँच वर्षमा एक चाृटी लाग्ने पञ्चवर्षीय मेलामा करोडौको संख्यामा देश विदेशबाट दर्शानार्थीहरु भाकल पुरा भए पश्चात माताको दर्शन तथा बलि दिने गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताएका छन् ।

[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...
[adrotate group="34"]

साताका लोकप्रिय समाचार

महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताइन । महिला, कानून र विकास मञ्चले १११औँ...

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका...

ट्रेन्डिङ

पाँच महिनादेखि डिप्रेसनको सिकार थिए अभिनेता सुशान्त

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको सोमबार साँझ मुम्बईको विले पार्लेस्थित स्मशानघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कारमा आफन्त, बलिउडकर्मीदेखि प्रशंसकसम्मका सहभागिता थियो...

जलविद्युत् क्षेत्रका कम्पनीले दिएनन् लाभांश : पाँच वर्षदेखि लाभांश नदिनेमा २० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ कम्पनीमध्ये २० वटा कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश दिएका छैनन् । आर्थिक...

उर्जा क्षेत्रका ४४ अर्ब बराबरको ठेक्का समस्यामा : अख्तियार

काठमाडाैं । सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही भएको र तोकिएको समयमा काम नभएको पाइएको छ । त्यसमा पनि सरकारले प्रमुख प्राथमिकतामा...

दाहाल–नेपाल–गौतमको गठबन्धन तोडन ओलीको अर्को प्रस्ताव वामदेवलाई प्रधानमन्त्री र माधवलाई अध्यक्ष बनाऔं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष अध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष...

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक...

मौकोकोको कीर्तिमानी गोल

म्युनिख । यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल र जर्मन बुन्डेसलिगाकै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यद्यपि उनले गोल...

कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा...

ओझेलमा परेका एकिकरणका नायक

काठमाडौँ । नेपालको एकिकरणका महान योध्दा सेनापती वडावीर शिवराम सिंह बस्न्यातको २७५ औं पुण्यतिथिको योगदान स्मरणमा, श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा सम्पन्न भयो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...
[adrotate group="38"]

धेरै पढिएका

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?