मानसराजको नयाँ गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक मानसराजको नयाँ गित ‘दिलको ट्रेण्डिङ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । भाइरल भैदियो… र ‘हिरो…’वाट निधै चर्चा पाएका मानसले ‘दिलको ट्रेण्डिङ…’वाट राम्रो प्रतिक्रिया आउने बताए ।
पछिल्लो समय देश बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रम तथा मेला, महोत्सबमा ब्यस्त बनेका लो मानसराज नेपाली गित संगीत प्रेमीहरुको मनमा बस्न सफल छन् ।

जुनको साथी तारा तथा सिम्पल डिम्पल जस्तामा चर्चित गीतमा संगीत भरिसकेका संगीतकार भिम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्भिर बिष्टले निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=XvePimRvWoc
तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची