Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश ७ बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत सिंहको खुडा प्रहारबाट मृत्यु भएको हो । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का प्रकाश ऐडीले खुडा प्रहार गरी सिंहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख पहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

हत्यामा संग्लग्न भएको आरोपमा फरार भएका प्रकास ऐडीलाई थलारा गाउँपालिकाबाट खाना खाँदै गरेको अवस्थामा बुधबार बिहान पक्राउ गर्न सफल भएको डिएसपी खड्काले बताए । खड्काका अनुसार हत्याकमा संग्लग्न अर्का आरोपी ज्ञान बहादुर कडायत भने मंगलबार नै पक्राउ गरेको उनको भनाई छ । सोही घटनालाई लिएर नेपाल विद्यार्थी संघले सदरमुकाम चैनपुर बजार र लामो तथा छोटो दुरीमा चल्ने सम्पुर्ण सवारी साधनहरु बिहानदेखि नै बन्द गरेको छ । ‘हत्यारालाई फाँसी दे, हत्याराका योजनाकारलाई कार्वाही गर, निष्पक्ष छानविन गर’ जस्ता नारा लगाउँदै बजार परिक्रम गरेको थियो ।

यो पनि पढ्नुहोस   राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

छविसपाथिभेरा गाउँपालिकामा रहेको बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति गठन भएको विषयमा रहेर उक्त घटना घटेको हुन सक्ने प्रहरीले आशंका गरीएको छ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमती हुन नसकेपछि नेकपा र नेपाली काँग्रेसप्रति आस्था राख्ने व्यक्तिहरुबीच चुनाब भएको स्थानीयले बताएका छन् । चुनाब सम्पन्न पश्चात नै उक्त घटना घटेको हो । डिएसपी खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक सिंहको शव जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि रााखिएको प्रहरीले जनाएको छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

ट्रेन्डिङ

माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको...

कोरोना कहर : देशकै ठूलो सवस्टेशन निर्माण प्रभावित

काठमाडौं । नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै...

अभिनेता अर्जुनले प्लाज्मा दान गर्ने

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

काठमाडौं उपत्यकामा थपिए ६४७ जनामा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६४७ कोरोना सङ्क्रमितको थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका...

शासकीय संरचना र कुहिरोको काग

विश्वकै पुराना राज्यमध्ये एक हो नेपाल । हजारौं वर्षको आफ्नै मौलिक इतिहास बोकेको यो देश साढे २ सय वर्ष पहिले नै विश्वको सुदृढ आधुनिक...

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर...

रिपुमर्दिनी विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)