प्रचण्ड सडकमा निस्किए

काठमाडौं । संसद विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा दाहाल–नेपाल समुहका नेताहरु सडक प्रदर्शनमा सहभागी भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटो चोकमा सडक प्रदर्शनमा सहभागी भएका छन् ।

नेता नारायणकाजी श्रेष्ठले रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 481 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?