जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए ।

ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ,पम्फा भूसाललागयतका नेता जुलुसमा सहभागी भए । अध्यक्ष प्रचण्ड कार्यकर्तासंगै विच सडकमै पलौंटी मारेर बसे ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू