१०८ फिटको व्यासमूर्ति निर्माणार्थ व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा तनहुँको दमौलीमा जारी महायज्ञमा बुधबार रु ५२ हजार ५ सय ५५ दान दिन वेषभूषामा सजिएर आएका सौन्दर्यकर्मी । माघ २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा रु पाँच करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस
तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)






