Sunday, April 18, 2021
Home Breaking News वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

,

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्मा मुटुको समस्याबाट पीडित थिए । शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलबार मनमोहन कार्डियो थोरासिकमा लगिएको थियो ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

साताका लोकप्रिय समाचार

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ । ...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

ट्रेन्डिङ

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

संखुवासभामा एम्बुलेन्स चालकमाथि कुटपिट

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाका एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । बिराटनगर बिरामी पुर्याएर खाँदबारी फर्कदै गरेको बा १९ च ९६८६ नम्बरको एम्बुलेन्स...

नेयरमारको सम्झौता लम्ब्याउन पीएसजी तयार

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारसँग नयाँ सम्झौता लम्ब्याउन तयार भएको छ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियानार्दोले आफ्नो...

शान्ति मिसनका लागि नेपाली सेना अफ्रिका जाँदै, निगमले उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ...

४० लाखको बास्मती चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति

कौशिला कुँवर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित चामल गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो चामल कुवाउने...

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

कोरोना भाइरसबाट निको भएकी युवती भन्छिन् “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

न्यूयोर्क । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९...

कृषि क्षेत्रको उत्पादन ३.२ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो एक दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३ दशमलव २ प्रतिशत वृद्धि भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको...

घटनाका दोषीलाई कारबाही गर

दलित युवा र मल्ल थरकी युवतीबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोतीमा भएको जघन्य अपराधपूर्ण घटनामा संलग्नमाथि सरकारले कडा कारबाही...

नेपालमा संघीयताबाट पर्ने प्रभाव

नेपाल संघीय देश बनेको छ । जनताद्वारा संविधान तयार पार्दा जनताका भावनाह, इच्छा आकांक्षाको साझा दस्तावेज संविधान बन्नैपर्दछ । लोकतन्त्रमा यथासम्भव सबै जनतालाई साथमा...

सप्तरीका सबै आइसोलेशन केन्द्र खाली, १३ संक्रमित होम आइसोलेशनमा

राजविराज । सप्तरी जिल्लामा कायम रहेका ५ आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा...

मतदाताको घर दैलोमा कोरोना सचेतना फैलाउदै जनप्रतिनिधी

सप्तरी, राजविराज । चुनावका बेला हातहातमा पर्चा बोकेर मतदाताको घर चहार्ने गरेका स्थानिय तहमा उम्मेदवारहरु अहिले त्यही शैलीमा कोरोना भाईरस सचेतना सम्बन्धी पर्चा बोक्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)