Thursday, May 6, 2021
Home प्रमुख मोहना अन्सारीसहित ६ अभियन्तालाई बलात्कार गर्ने, मार्ने धम्की

मोहना अन्सारीसहित ६ अभियन्तालाई बलात्कार गर्ने, मार्ने धम्की

,

काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्ध आन्दोलित महिला अभियन्तामाथि बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भत्सर्ना गरेको छ । गत ३० माघमा काठमाडौंमा आयोजित प्रतिगिमन तथा बलात्कारविरुद्धको महिला मार्चमा सहभागी महिलाहरुलाई सो धम्की आएको भन्दै वृहत नागरिक आन्दोलनले भत्सर्ना गरेको हो ।

आज जारी विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्ष्य गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ । यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्नेछ ।’

उसले यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन पनि माग गरेको छ ।

 

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

साताका लोकप्रिय समाचार

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

दाजु, भाउजु निदाइरहेकाे बेला ढाेकामा चुकुल लगाए अनि आगो लगाएर भागे

लमजुङ । आफन्तजन घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १...

चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने

प्रतिव्यक्ति आय बढ्ने अर्थतन्त्र ४२ खर्ब ६६ अर्बको पुग्ने काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडाैं ।  गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । 'अन्ततः काठमाण्डौं...

ट्रेन्डिङ

रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री

काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या एक लाख नाघ्यो, संक्रमित पनि १७ लाख माथि

क्यालिफोर्निया । नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा ज्यान...

नयाँदिल्लीमा राजपा नेताको लस्कर

काठमाडौं । संघीय सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन्...

संविधान संसोधन विधेयक दुई तिहाई बढी मतले पारित

काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार,...

फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँचजना उद्धारकर्मीको मृत्यु

पेरिस । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति...

महेन्द्रनगरको सर्पदंश अस्पताल मार्चदेखि सञ्चालनमा आउने

जनकपुरधाम । सर्पदंशबाट प्रत्येक वर्ष दर्जनौ व्यक्तिको अकालमै ज्यान गुमाउँछन् । त्यसलाई मध्यनजर गर्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्पदंश उपचार अस्पताल निर्माण भएको...

थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

अमेरिकामा ट्रम्प समर्थकले गरे संसद भवनमा आक्रमण, एकको मृत्यु छ घाइते

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण र तोडफोड गरेका छन् । अहिले राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । संसद...

घरेलु मदिरा सेवनवाट धनुषामा थप चारको मृत्यु

जनकपुरधाम । अवैध घरेलु मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरधाममा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)