अष्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय नागरिकको आइतबार मृत्यु भएको हो भने अस्पतालले उनको नाम गोप्य राखेको छ ।
कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु