Wednesday, April 14, 2021
Home Not-to-be-missed म्यान्चेस्टर युनाईटेडको जीत

म्यान्चेस्टर युनाईटेडको जीत

एजेन्सी,

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक–एक गोल गरे । पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ । सोमबार बिहान भएको अर्को खेलमा साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो ।
इग्लिस प्रिमियर लिगमा ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

साताका लोकप्रिय समाचार

मेरो डायरीबाट : रामबहादुर सिंखडा

  हिजो भनिने विस्तारवादलाई बुँदाबुँदामा ड्राङ्खट कोर्न लगाएको छु । सँधैं होसियार भनिने साम्राज्यवादलाई अहिले त रोडम्याप नै बनाएको छु ।। धर्म निरपेक्षताको सम्मान गर्दै होलिवाइनलाई सांस्क्रृतिक पर्व बनाएको छु...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

सप्तरी, राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लामा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ । उक्त अभियानको...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

ट्रेन्डिङ

लकडाउनमा के गर्दैछन् पोखरेली

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सम्भावित जोखिम कम गर्न सरकारले देशभर गरेको ‘लकडाउन’ को तेस्रो दिन पर्यटकीय नगरी पोखराका जनजीवन सुनसान बन्यो...

वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

काठमाडौँ । अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस...

सिङ्गो गाउँ नै पहिरोको जोखिममा, १३ घर विस्थापित

इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्क लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह...

कोरोनाको महामारीमा फिल्म बनाउँदै मिलन

काठमाडौं । नेपाली चलचित्र उद्योग ठप्प भएको बेला निर्माता निर्देशक मिलन चाम्स यतिबेला ऐतिहासिक विषयवस्तुमा आधारित रहेर नयाँ फिल्म निर्माणको तयारीमा व्यस्त छन् ।...

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

पवित्र संस्थाभित्र अपवित्र धन्दा

डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाले सेटिङमा टेन्डर मिलाउन खोजेको सार्वजनिक भएको छ । रेडक्रस परिसरमा रहेको दुईतले भवन भाडामा दिनका लागि साउन...

नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार...

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको...

भूमि फिर्ता नै हाम्रो अठोट

नक्सा प्रकाशन होइन, भूभाग फिर्तामा ध्यान केन्द्रित राष्ट्रियताको सवालमा यहाँहरूले जुन सजगता राखियोस् भनेर ध्यानकर्षण गर्नुभएको छ, यो राम्रो कुरा हो । लिम्पियाधुरा, लिपुलेक,...

थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १४ हजार...

अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)