Saturday, April 17, 2021
Home भर्खरै चार सांसदको पद रिक्त हुँदै

चार सांसदको पद रिक्त हुँदै

राजधानी संवाददाता,

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन ।

संसद सचिवालय स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको कारबाही तथा सूचनालाई आधार मानी सो जानकारी गराउन लागिएको हो । माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए । यसअघि माओवादी परित्याग गरेका लुम्विनीका दुई र कर्णालीका एकजना माओवादी सांसद पद रिक्त भइसकेको छ । माओवादीले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद पनि रिक्त गराउँदैछ ।

(Visited 441 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

कांग्रेसकाे ध्यान निर्वाचनमै

काठमाडौं । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ । यद्यपि, कांगे्रसको मुख्य...

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

ट्रेन्डिङ

फिनल्यान्डसँग फ्रान्स स्तब्ध

पेरिस । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको छ । यससँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम...

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित 'ज्यानमारा मुस्कान' बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक...

भोलीदेखि काठमाडौका गल्लीमा हिँड्नेलाई पनि कार्वाही हुने

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी...

अर्काको घरमा ग्रिनेट राख्ने पूर्व सैनिक पक्राउ

काठमाडाैं । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी...

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई...

उपत्यकामा खोइ क्वारेन्टिन ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो...

सिटी मार्ट निर्माणको काम अन्तिम चरणमा

इलाम । इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण...

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर ।  मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित...

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल...

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

मुख्यमन्त्रीद्धय गुरुङ र पोखरेललाई कार्वाही

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गुरुङ र पोखरेल...

करेन्ट लागेर तुलसीपुरमा एक जना घाइते

तुसीपुर । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)