Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

राजधानी समाचारदाता,

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा रूपान्तरण गरिने बताए ।

हुमागार्इंले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैध रूपमा विज्ञापन भइरहेका क्षेत्रमा नियमन र नियन्त्रण गर्ने रहेको बताए । सरोकारवालासँगको छलफलबाट नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने उनले प्रतिबद्धता जनाए ।

यस्तै, अध्यक्ष हुमागाईंले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने नीति अख्तियार गर्ने बताए ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सहभागी नहुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवो संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट बताएका छन् । सरकारले संसद छलेर...

ट्रेन्डिङ

कोरोना भाइरसविरुद्ध सार्क भिडियो कन्फरेन्स आज साँझ

काठमाडौँ । कोभिड–१ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ...

इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

जाकार्ता । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या...

भागरथी हत्या : अभियुक्त केही दिनमै सार्वजनिक !

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ८ दिन पुरा भएको छ । अहिलेसम्म...

पाल्पाको तिनाउमा जमिन भासियो, ३३ घर जोखिममा

पाल्पा । तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे...

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

काठमाडौँ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच...

४८ पूर्व फुटबलर सम्मानित

काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरूलाई बुधबार सम्मान गरेको छ । एफएमटीले पुरुषतर्फ सन् १९७९...

संकटपुर्ण घडीमा मेयर रिना साहको साहसी पहल

रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवं लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् । कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको...

कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका ३ को मृत्यु

पोखरा । कास्कीको माछापुच्छरेमा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छरे गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा...

श्री स्वस्थानी व्रत समापन

ललितपुर । एक महिने श्री स्वस्थानी व्रत आज (आइतबार)बाट समापन हुँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत माघ शुक्ल...

कोरोनाको कारण सलमानले सारे फिल्म

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे’लाई अब पूर्वनिर्धारित समयमा रिलिज नगर्ने भएका छन् । उनले यो फिल्म आगामी २२ मेमा...

बर्दियामा एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया । बर्दियामा आईतबार एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका...

जसपाभित्र पनि ‘भद्रगोल’

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)