Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ५ राजधानीकर्मी पोखरेल सम्मानित

राजधानीकर्मी पोखरेल सम्मानित

राजधानी समाचारदाता,

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा पोखरेल सम्मानित भएका हुन् ।

उनले जिल्लामा रहेर पत्रकारिताको धर्म पुरा गरी समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पु-याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए । उनलाईहरुलाई ‘केशरजित उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट नगद पाचँ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । पोखरेल पत्रकार महासंघ गुल्मीको नव–निर्वाचित कार्यसमिति सदस्य समेत हुन् ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकास मन्त्री समर्थक

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

ट्रेन्डिङ

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताए । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले...

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले...

क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !

ललितपुर । विदेशबाट आएपछि ‘सेल्फ क्वारेन्टाइन’मा बसेकाहरू ‘कुनै स्वास्थ्य समस्या नदेखिए’ पनि समाजबाट ‘अपहेलित हुनुपरेको’ महसुस गरिरहेका छन् । विदेशबाट फर्किएर महालक्ष्मी नगरपालिकामा आफ्नै...

दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२...

शान्तीश्री को दशै गीत सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्तीश्री परियारको...

माछापालन व्यवसाय फस्टाउँदै

बारा । बारा माछामा पकेटको रूपमा विकास हँुदै गएको छ । माटो, हावा, पानीको दृष्टिकोणले बारा माछा उर्वर भूमिका रूपमा रहेको छ । उत्पादनको...

सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

काठमाडौ । सेयर खरिदबिक्री रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारको इतिहासमा आज बिहीबर अहिलेसम्मकै धेरै रकम ६ अर्ब ११ करोड...

बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा, बाहिनीपतिले गरे उद्घाटन

बारा । बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी...

भीडभाड घटाउन रंगशालामा व्यवस्थित हाटबजार संचालन

सप्तरी, राजविराज । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशालामा व्यवस्थित हाटबजार संचालनमा ल्याएको छ । यसअघि नगरको वडा ७ मा...

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले...

दशकदेखि खानेपानी अभाव रहेको काकाकुुल गाउँमा डीपवोरीङबाट पानी

इलाम । इलाम नगरपालिका ११ की ७० वर्षीया टिका पराजुली २०३२ सालमा विवाह गरेर झापाबाट इलामको सोयाक आउँदा दैनिक एक घण्टा गाग्रीमा खानेपानी वोक्नुुपरेपछि...

पाकिस्तान टिम इंग्ल्यान्डतर्फ

लाहोर । पाकिस्तानको क्रिकेट टिमका नौ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिए तापनि बाँकी खेलाडी इंग्ल्यान्ड सिरिज खेल्न जाने भएको छ । शनिबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)