Tuesday, May 11, 2021
Home Breaking News एमसीसीको पक्षमा कांग्रेस

एमसीसीको पक्षमा कांग्रेस

राजधानी समाचारदाता,

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।
मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले आफूलाई एमसीसीकै पक्षमा उभ्याएको हो ।

कांग्रेसले सो विषयलाई कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमार्फत कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।

सर्वदलीय बैठकमा काग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी तत्काल पारित गर्न आग्रह गरे । उनले एमसीसी कुनै हालतमा रोक्न नहुने बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै सरकारले एमसीसी परियोजनाको सम्झौता गरेकाले कांग्रेस एमसीसी परियोजनालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताए ।

‘शेरबहादुरजी प्रधानमन्त्री भएको बेला एमसीसी परियोजनाको सम्झौता भएको हो, कांग्रेस एमसीसी परियोजनालाई अघि बढाउनुपर्ने पक्षमा छ, हामीले सो परियोजनाको प्रस्ताव संसद्मा टेबुल गर्न भनेका छौं, बैठकमा पनि हामीले यही कुरा राख्यौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

कांग्रेसले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसद्लाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नेतर्फ पनि ध्यान दिन सरकारलाई सुझाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना महामारी बढ्दोक्रममा रहेकाले परीक्षणको दायरा बढाउन, संक्रमितको उपचारका लागि भरपर्दो व्यवस्था मिलाउन, सीमानाका हुँदै आएकालाई सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउन र संक्रमण व्यापक हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न तथा लकडाउनको विकल्पमा समेत आवश्यक तयारी गर्न सरकारलाई सुझाइएको जानकारी दिए ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

सिन्धुलीमा कोरोना संक्रमणबाट ८ वर्षिय बालकको मृत्यु

सिन्धुली । कोरोना संक्रमित एक ८ वर्षिय बालकको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान...

नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता

दैलेख । कर्णाली नदीमा मंगलबार राती १० बजे टिपर खस्दा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिपरमा रहेका चालक र सहचालक रहेको ईलाका...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

ट्रेन्डिङ

इटहरीबाट ५६ बण्डल पटकासहित ४ जना पक्राउ

इटहरी । इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जाने बाटोको भित्री...

क्यानको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २८ र २९ असोजका लागि तोकिएको साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको...

थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार जनामा पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा...

लकडाउन २५ बैशाखसम्म

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा त्यसको नियन्त्रण एवं रोकथामका लागि लागु गरेको लकडाउ १० दिन...

कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोट । कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो...

१० वर्ष यौन शोषण गरेपछि लेबनान पु-याएर बेचे

काठमाडौं । २३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लामाटार बस्ने काठमाडौं महानगरपालिका–७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ...

‘विद्युतीय गाडीमा कर बढाउनुको कारण पेस गर’

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय सवारीलगायत साधनमा कर बढाउनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले...

स्याङ्जामा विभिन्न घटनामा ३ जनाको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जामा विभिन्न घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा...

कार्यकक्षमै कुटिएका वडाध्यक्षको सम्पुर्ण औषधि खर्च गाउँपालिको व्यहोर्ने

तुलसीपुर । वडाध्यक्षको हेलिकप्टरदेखि सम्पुर्ण औषधि उपचार खर्च शान्तिनगर गाउँपालिकाले व्यहोर्ने भएको छ । कार्यकक्षमै कुटपिट गरेकाले वडाध्यक्ष फर्साराम डाँगीको उपचारमा लाग्ने सबै खर्च...

निर्माण कार्य सुस्त : स्थानीवासीको विरोध प्रदर्शन

सप्तरी । राजविराज नगरपालिका २ अरसाही पोखरी टोल नजिकै भईरहेको सडक तथा नाला निर्माण कार्य सुस्त हुँदा आफुहरु निकै समस्यामा परेको भन्दै आक्रोसित स्थानीयबासीले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)