Monday, May 17, 2021
Home Breaking News अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

राजधानी संवाददाता,

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो डीआईजी सहकुल थापाले पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमसहित ७ जना छन् । सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

उनीहरुले मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाई छ ।

(Visited 190 times, 2 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो...

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर...

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

ट्रेन्डिङ

गैरजिम्मेवार निजी अस्पतालमाथि कडा कारबाही आवश्यक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको छ ।...

‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको...

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष...

नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण

काठमाडौँ । नेपाल आयल निगमले नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण गर्न थालेको छ । नेपालमै पहिलो पटक निगमले नेपालगञ्ज उपमहानगरपालिकामा रहेको आर्दश नगरस्थित...

आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको...

रुखले च्यापिएर अछाममा किशोरीको मृत्यु

अछाम । रुखले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको हो...

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित

तुलसीपुर । दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिकासहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा...

किसानको तरकारी नष्ट गर्नेलाई कारबाही

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानको तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्बाध रूपमा ओसारपसार गर्न...

सुदूरपश्चिममा क्वारेन्टाइनमा राख्नै सकस

भीमदत्तनगर । बैतडीको पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐर आइतबार गाउँमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमै कुटिनुभयो । मदिरा सेवन गरी आएका स्थानीयवासी धर्मानन्द बडू...

सक्किगो नि नेपाल टेलिभिजनबाट बाहिरियो

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेली शृंखला सक्किगो नि यतिबेला हिमालय टेलिभिजन पुगेको छ । नेपाल टेलिभिजनले आफूहरूलाई बेवास्ता गरेपछि नेपाल...

माछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

काठमाडौँ । सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी...

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)