Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ७ अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

राजधानी समाचारदाता,

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक/एक जनाको मृत्यु भइसकेको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता

दैलेख । कर्णाली नदीमा मंगलबार राती १० बजे टिपर खस्दा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिपरमा रहेका चालक र सहचालक रहेको ईलाका...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

ट्रेन्डिङ

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९...

पूर्वमा जुर्मुराउँदै साहित्यिक माहोल

इटहरी । लामो समयदेखि नभइरहेको भेटघाट तथा जमघटभन्दा अलिक पर रहेको इटहरीमा रहेको क्यानभास साहित्य समाजले साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार समाजले...

करातेको प्रशिक्षण स्थगित

काठमाडौं । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको तयारीमा रहेको नेपाली करातेको टोलीको प्रशिक्षण स्थगित भएको छ । प्रशिक्षक दीपक श्रेष्ठले मंगलबार प्रेस...

कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

मुलुकमा कोरोना भाइरस संक्रमण हुनेक्रममा केही वृद्धि भए पनि संक्रमण भएकाहरू धमाधम सन्चो भएर घर फर्कनेक्रम जारी छ । संक्रमित हुनेहरूले कोरोनाविरुद्ध विजय...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला फागुन दोस्रो साता !

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अन्तिम फैसला फागुन दोस्रो साता आउने भएको छ । प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् ।...

प्रदेश १ का ९ जिल्लामा १६० जनामा कोरोना संक्रमण

धनकुटा । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा...

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

मिलान र टोटेनहमलाई सफलता

डब्लिन । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले गोल गरेपछि इटालियन क्लब एसी मिलानले यूईएफए युरोपा लिगको छनोटमा आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा...

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ । शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु...

सर्लाहीमा थपिए ७४ जना कोरोना संक्रमित, सक्रमित हुनेको संख्या २ सय ४९ पुग्यो

सर्लाही । सर्लाहीमा आज ७४ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै सर्लाहीमा मात्र कोरोना संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको छ...

राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त...

विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक

रौतहट । नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ’मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको चोभारमा कैद गरिएको उक्त...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)