Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ३ एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

आफ्नै उत्पादनले माग धान्ने

राजधानी समाचारदाता,

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ ।

गत वर्ष कोरोना संक्रमणको गति उच्च हुँदै गर्दा बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट स्थानीय बजारमा उपलब्ध साधनको प्रयोगबाट मर्मतपछि बनेको हो भने विगत चारदिनदेखि संचालनमा ल्याइएको हो ।

वीर अस्पतालको यो अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन ग्याँस उत्पादन हुने गर्छ । अस्पतालमा सामान्य अवस्थामा एक सयको संख्या भित्रै सिलिण्डर दैनिक रुपमा खपत हुँदै आइरहेको छ ।

तर, अहिले कोरोना संक्रमणको बढ्दो अवस्थामा भने दैनिक २ सय ५० सिलिण्डरसम्म तयारी अवस्थामा राख्नु पर्ने वीरको बाध्यता छ ।

वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले सामान्य अवस्थामा आफ्नै प्लान्टबाट उत्पादित अक्सिजनबाट नै माग धान्न सकिने अवस्था रहने तर अहिले कोरोना संक्रमणका कारण दैनिक दुई सय भन्दा माथि सिलिण्डर खपत हुने गरेको जानकारी दिइन् ।

अस्पतालका अनुसार सो प्लान्टमा फिलिङ प्लान्ट जोड्ने हो भने अझै उत्पादन बढाउन सकिने अवस्था छ भने वीरले आफूलाई पर्याप्त सिलिण्डर राखेर अन्यत्रसमेत दिन सक्नेछ । सरकारले हाल वीर अस्पताललाईसमेत कोभिड अस्पताल बनाएको छ ।

(Visited 143 times, 1 visits today)
Loading comments...

आजको समाचार

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

साताका लोकप्रिय समाचार

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

ट्रेन्डिङ

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब २ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नु फलामको चिउरा...

राकिटिच सेभिल्ला फर्कने

क्याटलान । क्रोएसियन मिडफिल्डर इभान राकिटिच ६ वर्षपछि स्पेनिस क्लब सेभिल्ला फर्किएका छन् । सेभिल्लाले मंगलबार क्याटलान क्लब बार्सिलोनाका आफ्नो पूर्व मिडफिल्डर राकिटिच ६...

रहेनन् संगीतकार राम धामी

इटहरी । इटहरीका बरिष्ठ संगीतकार राम धामीको निधन भएको छ । ५५ वर्षीय धामीको आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु...

मड्रिड आउँने कार्लोसको निर्णय

मड्रिड । रियल म्याड्रिडका पूर्वखेलाडी तथा ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोसले इटालियन क्लब इन्टर मिलान छाडेर रियल म्याड्रिड आउने निर्णय गर्न १० मिनेट मात्र लागेको...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

नायिका वर्षा सिवाकोटी स्किन सिटीको सिइओ नियुक्त

काठमाडौं । नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् । छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने...

शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

तुलसीपुर । श्रीमतिको मृत्यु शंकास्पद भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका– ३ भलानेटी निबासी २१ बर्षका दिवश दर्लामी मगर...

२४ घण्टामा भारतबाट ३ सय १४ नेपाली नागरिक सप्तरी प्रवेश गरे

सप्तरी राजविराज । भारत सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्किनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढेको छ । जसका कारण...

वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गरेका...

पहिरो गएकोे चार दिनपछिको लिदी…(फोटो फिचर)

सिन्धुपाल्चोक । चार दिन अघि गएको भिषण पहिरोले जुगल–२ लिदीबासीले धेरै आफन्त गुमाए । धेरैघरवार बिहीन भए, धेरैलाई सपना जस्तो लागिरहेको छ त्यो दिनको...

उपप्रधानमन्त्री पोखरेलले उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी लिए

  काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)